अहिले धेरै व्यक्तिहरु गोपनीयता र सुरक्षाको कारण व्हाट्सएपबाट सिग्नलमा स्विच गर्दै छन्।  स्विच गर्नुको मुख्य कारण सिग्नलले प्रदान गर्ने गोपनीयतानै  हो भन्दा दुईमत हुदैन।

केहि सरल परिवर्तनबाट तपाई सिग्नललाई अझ सुरक्षित बनाउन सक्नुहुन्छ। सिग्नलमा केहि सेटिङहरु छन् जुन तपाईहरुले इनेबल गर्नुपर्ने हुन्छ। आईओएस र एन्ड्रोइड डिभाईस बीचमा केही भिन्नताहरू छन्, तर यी सुझावहरू दुबै प्लेटफर्महरूमा लागू हुन्छन्।

पहिलो स्थान तपाईले जानु पर्ने भनेको सेटिङ स्क्रिन हो। त्यहाँ पुग्नका लागि, स्क्रिनको माथिको बायाँ कुनामा तपाईको ईनिसियल्समा ट्याप गर्नुहोस् (एन्ड्रोइडमा तपाईले शीर्ष-बायाँ स्थानमा भएको  तीन थोप्लाहरू ट्याप गर्न सक्नुहुनेछ)।

आईओएसमा तीन र एन्ड्रोइडमा चार सेटिङहरू छन् :

१. स्क्रिन लक (आईओएस र एन्ड्रोइड): सिग्नलएप खोल्नको लागि तपाईंले आफ्नो बायोमेट्रिक्स (फेस आईडी, टच आईडी, फिंगरप्रिन्ट वा पासकोड) राख्न सक्नुहुन्छ ।

२. स्क्रिन सेक्युरिटि (आईओएस र एन्ड्रोइड) : आईफोनमा यसले एप स्विचरमा प्रिभ्यु देखाउन रोक्दछ, जबकि एन्ड्रोइडमा यसले  स्क्रिनशट लिन रोक्दछ।

३. रेजिष्ट्रेसन लक (आईओएस र एन्ड्रोइड):  जब सिग्नल दोस्रो डिभाइस रेजिष्ट्रेसन गर्नुहुन्छ तपाइँको पिन आवश्यक पर्दछ र यो नयाँ डिभाइसमा अनधिकृत रेजिष्ट्रेसन रोक्नको लागि एक सजिलो तरीका हो।

४. इन्कग्निटो किबोर्ड (एन्ड्रोइड मात्र): यस किबोर्डले संवेदनशील डाटा लीक गर्न अनुमति दिने थर्ड-पार्टी  किबोर्डमा टाइप गर्नबाट रोक्छ।

तपाईहरुले 'अल्वेज रिले कल' सुविधा अन गर्नुहोस् यसले तपाईंको आईपी ठेगाना प्रापकबाट लुकाउँदछ। यसो गर्दा तपाईंको सबै कलहरू सिग्नल सर्भर मार्फत हुन्छ। यसो गर्दा कलको गुणस्तर भने गिर्दैन। तपाईले सन्देशहरु आदान-प्रदान गर्दा कसैले मोबाईलमा हेर्दैछन् र त्यसको गोपनीयता हुनुपर्छ भन्ने ठान्नुहुन्छ भने मुख्य सेटिङ स्क्रिनमा जानुहोस् र नोटिफिकेसन छान्नुहोस् । त्यहाँ 'शो' लेखिएको हुन्छ अब  आईओएसको लागि 'नो नेम अर कन्टेन्ट'  गर्नुहोस् र एन्ड्रोइडका लागि 'नो नेम अर म्यासेज' मा परिवर्तन गर्नुहोस्।  (एजेन्सीहरूको सहयोगमा)

" /> अहिले धेरै व्यक्तिहरु गोपनीयता र सुरक्षाको कारण व्हाट्सएपबाट सिग्नलमा स्विच गर्दै छन्।  स्विच गर्नुको मुख्य कारण सिग्नलले प्रदान गर्ने गोपनीयतानै  हो भन्दा दुईमत हुदैन।

केहि सरल परिवर्तनबाट तपाई सिग्नललाई अझ सुरक्षित बनाउन सक्नुहुन्छ। सिग्नलमा केहि सेटिङहरु छन् जुन तपाईहरुले इनेबल गर्नुपर्ने हुन्छ। आईओएस र एन्ड्रोइड डिभाईस बीचमा केही भिन्नताहरू छन्, तर यी सुझावहरू दुबै प्लेटफर्महरूमा लागू हुन्छन्।

पहिलो स्थान तपाईले जानु पर्ने भनेको सेटिङ स्क्रिन हो। त्यहाँ पुग्नका लागि, स्क्रिनको माथिको बायाँ कुनामा तपाईको ईनिसियल्समा ट्याप गर्नुहोस् (एन्ड्रोइडमा तपाईले शीर्ष-बायाँ स्थानमा भएको  तीन थोप्लाहरू ट्याप गर्न सक्नुहुनेछ)।

आईओएसमा तीन र एन्ड्रोइडमा चार सेटिङहरू छन् :

१. स्क्रिन लक (आईओएस र एन्ड्रोइड): सिग्नलएप खोल्नको लागि तपाईंले आफ्नो बायोमेट्रिक्स (फेस आईडी, टच आईडी, फिंगरप्रिन्ट वा पासकोड) राख्न सक्नुहुन्छ ।

२. स्क्रिन सेक्युरिटि (आईओएस र एन्ड्रोइड) : आईफोनमा यसले एप स्विचरमा प्रिभ्यु देखाउन रोक्दछ, जबकि एन्ड्रोइडमा यसले  स्क्रिनशट लिन रोक्दछ।

३. रेजिष्ट्रेसन लक (आईओएस र एन्ड्रोइड):  जब सिग्नल दोस्रो डिभाइस रेजिष्ट्रेसन गर्नुहुन्छ तपाइँको पिन आवश्यक पर्दछ र यो नयाँ डिभाइसमा अनधिकृत रेजिष्ट्रेसन रोक्नको लागि एक सजिलो तरीका हो।

४. इन्कग्निटो किबोर्ड (एन्ड्रोइड मात्र): यस किबोर्डले संवेदनशील डाटा लीक गर्न अनुमति दिने थर्ड-पार्टी  किबोर्डमा टाइप गर्नबाट रोक्छ।

तपाईहरुले 'अल्वेज रिले कल' सुविधा अन गर्नुहोस् यसले तपाईंको आईपी ठेगाना प्रापकबाट लुकाउँदछ। यसो गर्दा तपाईंको सबै कलहरू सिग्नल सर्भर मार्फत हुन्छ। यसो गर्दा कलको गुणस्तर भने गिर्दैन। तपाईले सन्देशहरु आदान-प्रदान गर्दा कसैले मोबाईलमा हेर्दैछन् र त्यसको गोपनीयता हुनुपर्छ भन्ने ठान्नुहुन्छ भने मुख्य सेटिङ स्क्रिनमा जानुहोस् र नोटिफिकेसन छान्नुहोस् । त्यहाँ 'शो' लेखिएको हुन्छ अब  आईओएसको लागि 'नो नेम अर कन्टेन्ट'  गर्नुहोस् र एन्ड्रोइडका लागि 'नो नेम अर म्यासेज' मा परिवर्तन गर्नुहोस्।  (एजेन्सीहरूको सहयोगमा)

"> सिग्नल एपमा खाता खोल्दै हुनुहुन्छ ? गोपनीयता र सुरक्षाको लागि यी सेटिङहरू अन गर्नुहोस् : Dekhapadhi
सिग्नल एपमा खाता खोल्दै हुनुहुन्छ ? गोपनीयता र सुरक्षाको लागि यी सेटिङहरू अन गर्नुहोस्
अहिले धेरै व्यक्तिहरु गोपनीयता र सुरक्षाको कारण व्हाट्सएपबाट सिग्नलमा स्विच गर्दै छन्।  स्विच गर्नुको मुख्य कारण सिग्नलले प्रदान गर्ने गोपनीयतानै  हो भन्दा दुईमत हुदैन।

केहि सरल परिवर्तनबाट तपाई सिग्नललाई अझ सुरक्षित बनाउन सक्नुहुन्छ। सिग्नलमा केहि सेटिङहरु छन् जुन तपाईहरुले इनेबल गर्नुपर्ने हुन्छ। आईओएस र एन्ड्रोइड डिभाईस बीचमा केही भिन्नताहरू छन्, तर यी सुझावहरू दुबै प्लेटफर्महरूमा लागू हुन्छन्।

पहिलो स्थान तपाईले जानु पर्ने भनेको सेटिङ स्क्रिन हो। त्यहाँ पुग्नका लागि, स्क्रिनको माथिको बायाँ कुनामा तपाईको ईनिसियल्समा ट्याप गर्नुहोस् (एन्ड्रोइडमा तपाईले शीर्ष-बायाँ स्थानमा भएको  तीन थोप्लाहरू ट्याप गर्न सक्नुहुनेछ)।

आईओएसमा तीन र एन्ड्रोइडमा चार सेटिङहरू छन् :

१. स्क्रिन लक (आईओएस र एन्ड्रोइड): सिग्नलएप खोल्नको लागि तपाईंले आफ्नो बायोमेट्रिक्स (फेस आईडी, टच आईडी, फिंगरप्रिन्ट वा पासकोड) राख्न सक्नुहुन्छ ।

२. स्क्रिन सेक्युरिटि (आईओएस र एन्ड्रोइड) : आईफोनमा यसले एप स्विचरमा प्रिभ्यु देखाउन रोक्दछ, जबकि एन्ड्रोइडमा यसले  स्क्रिनशट लिन रोक्दछ।

३. रेजिष्ट्रेसन लक (आईओएस र एन्ड्रोइड):  जब सिग्नल दोस्रो डिभाइस रेजिष्ट्रेसन गर्नुहुन्छ तपाइँको पिन आवश्यक पर्दछ र यो नयाँ डिभाइसमा अनधिकृत रेजिष्ट्रेसन रोक्नको लागि एक सजिलो तरीका हो।

४. इन्कग्निटो किबोर्ड (एन्ड्रोइड मात्र): यस किबोर्डले संवेदनशील डाटा लीक गर्न अनुमति दिने थर्ड-पार्टी  किबोर्डमा टाइप गर्नबाट रोक्छ।

तपाईहरुले 'अल्वेज रिले कल' सुविधा अन गर्नुहोस् यसले तपाईंको आईपी ठेगाना प्रापकबाट लुकाउँदछ। यसो गर्दा तपाईंको सबै कलहरू सिग्नल सर्भर मार्फत हुन्छ। यसो गर्दा कलको गुणस्तर भने गिर्दैन। तपाईले सन्देशहरु आदान-प्रदान गर्दा कसैले मोबाईलमा हेर्दैछन् र त्यसको गोपनीयता हुनुपर्छ भन्ने ठान्नुहुन्छ भने मुख्य सेटिङ स्क्रिनमा जानुहोस् र नोटिफिकेसन छान्नुहोस् । त्यहाँ 'शो' लेखिएको हुन्छ अब  आईओएसको लागि 'नो नेम अर कन्टेन्ट'  गर्नुहोस् र एन्ड्रोइडका लागि 'नो नेम अर म्यासेज' मा परिवर्तन गर्नुहोस्।  (एजेन्सीहरूको सहयोगमा)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्