काठमाडौं। धान, गहु र उखु खेतीमा प्रयोग हुने डीएपी मल बनाउन आवश्यक पर्ने कच्चा पदार्थको खोजी कार्य अन्तिम चरणमा पुगेको छ। खानी विभागले डीएपी मल बनाउन चाहिने फस्फोराइट खोज्ने काम अन्तिम चरणमा पुगेको बताएको हो।

पश्चिम नेपालको बैतडीको दोगडा केदार गाउँपालिकाका दुई स्थानमा यसको खानी भेटिएको छ। उक्त खानीबाट विभागले आफ्नै जनशक्ति प्रयोग गरेर २७० वटा चट्टानका टुक्रा काठमाडौं ल्याएको छ।

डीएपी मलको कच्चा पदार्थको रुपमा प्रयोग हुने फस्फोराइट चट्टानमा पाइने भएकाले त्यस स्थानबाट ती टुक्रा काठमाडौं ल्याइएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए।

उनले भने, ‘विभागका दुई जिओलोजिस्ट र ५ प्राविधिकसहितको टोलीले खानी भेटिएको बैतडीबाट ड्रिलिङ गरेर २७० वटा चट्टानको टुक्रा काठमाडौं ल्याइएको छ।’

ल्याइएको ती चट्टानका टुक्राहरुलाई विभागको आफ्नै र निजी क्षेत्रको प्रयोगशालामा अनुसन्धान भइरहेको छ। उक्त काममा खटिएका विभागका सिनियर डिभिजनल जियोलोजिस्ट कुमार खड्काले ६० देखि ४० मिटरको दूरीमा ५० मिटर गहिरो तीन वटा प्वाल खनेर नमुना संकलन गरेको बताए।

उनले भने, ‘दोगडा गाउँपालिकामा ४ किलोमिटरका अन्तरमा दुई वटा खानी भेटिएका छन्। ती खानीबाट नमुना संकलन गरेर अनुसन्धान भइरहेको छ।’

नमुनामाथि गरिएको अनुसन्धानको प्रतिवेदन आउनासाथ उक्त स्थानको फस्फोराइटबाट नेपालमै रासायनिक मल बनाउन सम्भव भए/नभएको पत्ता लाग्छ।

डीएपी मल बनाउन एक सय किलो चट्टानमा कम्तिमा २८ प्रतिशत फस्फोराइट आवश्यक पर्छ। चट्टानमा त्योभन्दा जति धेरै फस्फोराइट भयो उती नै राम्रो हुन्छ।

डीएपी मल कारखाना खोल्न प्रशस्त मात्रामा बिजुली आवश्यक पर्छ। पछिल्लो समय नेपालमा पर्याप्त मात्रामा बिजुली उत्पादन हुन थालेकाले खानीबाट राम्रो नतिजा निस्किए डीएपी मल कारखाना स्थापना गर्न सकिने निष्कर्ष विभागले निकालेको छ।

तर, अन्य देशहरुले फस्फोराइटलाई ६० प्रतिशतसम्म पनि अपग्रेड गरेर डीएपी मल उत्पादन गर्दै आएका छन्। यो भनेको उक्त खानीमा १५ प्रतिशतसम्म फस्फोराइट पाइयो भने पनि व्यावसायिक रुपमा मल कारखाना सञ्चालन गर्न सकिन्छ।

तर, खानीमा फस्फोराइटको मात्रा योभन्दा कम पाइयो भने त्यस खानीबाट व्यावसायिक रुपमा मलको उत्पादन सम्भव देखिँदैन। १५ प्रतिशतसम्म फस्फोराइट हुँदा त्यसलाई प्रशोधन गरेर २८ प्रतिशतसम्म पुर्‍याउन सकिने र मल कारखाना चलाउन सकिने विभागले बताएको छ।

तर, अहिलेसम्म पश्चिम नेपालका विभिन्न जिल्लामा गरिएको फस्फोराइटको अध्ययनले त्यस्तो आशा विभागले देखेको छैन। किनकि, अहिलेसम्मको अनुसन्धानले नेपालका खानीमा १३ प्रतिशतभन्दा बढी फस्फोराइट पाइएको छैन।

यद्यपि, बैतडीको खानीबाट विगतकोभन्दा राम्रो नतिजा आउने आशा विभागले गरेको छ। नेपाल सरकारले नेपालमै डीएपी मल उत्पादन गर्ने लक्ष्य लिएसँगै विभागले आर्थिक वर्ष २०७४/७५ देखि नै यसको खोजी गर्दै आएको छ।

जसअन्तर्गत हालसम्म लगातार चार वर्षसम्म पश्चिम नेपालका बझाङ लगायतका विभिन्न जिल्लामा अनुसन्धान भइसकेको छ। गत आर्थिक वर्ष भने कोरोनाका कारण यसको अनुसन्धान रोकिएको खड्काले बताए।

ती २७० वटा चट्टानका नमुनाले उत्कृष्ट नतिजा दिएको अवस्थामा विदेशबाट डीएपी मल ल्याउँदा लाग्ने खर्च र नेपालकै खानीबाट मल उत्पादन गर्दा लाग्ने कूल खर्च तुलना गरिन्छ।

र, नेपालमै मल उत्पादन गर्दा कूल लागत विदेशबाट ल्याउने सबै (ठेक्का, यातायात र अन्य) खर्च भन्दा कम वा त्योभन्दा थोरै माथि भएमा यही उत्पादनको प्रक्रिया थालिने छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार नेपालमा वार्षिक दुई/तीन लाख टन डीएपी मल आवश्यक पर्छ। यस्तै, ठेकेदार कम्पनीले समयमै रासायनिक मल नल्याएपछि केही समयअघि मन्त्रालयले रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो।

उक्त समितिले नेपालमै रासायनिक मल उत्पादनको सम्भावना रहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। प्रतिवेदनमा नेपालमै प्रशस्त मात्रामा बिजुली उत्पादन हुन थालेकाले रासायनिक मल उत्पादन गर्न थप सहज हुने बताइएको थियो।

हाल नेपालले जोर्डन र चीनबाट डीएपी मल आयात गर्दै आइरहेको छ।

" /> काठमाडौं। धान, गहु र उखु खेतीमा प्रयोग हुने डीएपी मल बनाउन आवश्यक पर्ने कच्चा पदार्थको खोजी कार्य अन्तिम चरणमा पुगेको छ। खानी विभागले डीएपी मल बनाउन चाहिने फस्फोराइट खोज्ने काम अन्तिम चरणमा पुगेको बताएको हो।

"> रासायनिक मल कारखाना खोल्न चाहिने ‘फस्फोराइट’ चार वर्षदेखि खोजिँदै, प्रतिवेदन अन्तिम चरणमा: Dekhapadhi
रासायनिक मल कारखाना खोल्न चाहिने ‘फस्फोराइट’ चार वर्षदेखि खोजिँदै, प्रतिवेदन अन्तिम चरणमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्