काठमाडौ‌। सामाजिक सञ्जाल वाट्सएपको गोपनीयतासम्बन्धी नयाँ नियम निर्धारित मितिभन्दा तीन महिनापछि मात्रै लागू हुने भएको छ।
नयाँ गोपनीयतासम्बन्धी नियमको तीव्र आलोचना र लाखौं प्रयोगकर्ता प्रतिद्वन्द्वी ‘सिग्नल’ र ‘टेलिग्राम’ जस्ता च्याटिङ एप्समा गएपछि वाट्सएपले यो निर्णय लिएको हो।
यो नयाँ नियम ८ जनवरीबाट लागू हुने थियो । कम्पनीले यो अपडेटले प्रयोगकर्ताको व्यक्तिगत कुराकानी र उनीहरुको सूचनामा कुनै असर नपर्ने जनाएको छ ।
वाट्सएपले कम्पनीको एक ब्लगमा लेखेको छ, ‘यो ताजा अपडेटलाई लिएर आम मानिसमा धेरै भ्रम रहेको छ । गलत सूचनाले आम मानिसलाई चिन्ता पैदा गराएको छ । यसकारण तथ्य र हाम्रा प्रमुख नियमबारे जानकारी राख्न अनुरोध गर्दछौं।’
अब परिवर्तन गरिएको नयाँ नियम २०२१ को मे महिनाबाट लागू हुने कम्पनीले जनाएको छ।
" /> काठमाडौ‌। सामाजिक सञ्जाल वाट्सएपको गोपनीयतासम्बन्धी नयाँ नियम निर्धारित मितिभन्दा तीन महिनापछि मात्रै लागू हुने भएको छ।
नयाँ गोपनीयतासम्बन्धी नियमको तीव्र आलोचना र लाखौं प्रयोगकर्ता प्रतिद्वन्द्वी ‘सिग्नल’ र ‘टेलिग्राम’ जस्ता च्याटिङ एप्समा गएपछि वाट्सएपले यो निर्णय लिएको हो।
यो नयाँ नियम ८ जनवरीबाट लागू हुने थियो । कम्पनीले यो अपडेटले प्रयोगकर्ताको व्यक्तिगत कुराकानी र उनीहरुको सूचनामा कुनै असर नपर्ने जनाएको छ ।
वाट्सएपले कम्पनीको एक ब्लगमा लेखेको छ, ‘यो ताजा अपडेटलाई लिएर आम मानिसमा धेरै भ्रम रहेको छ । गलत सूचनाले आम मानिसलाई चिन्ता पैदा गराएको छ । यसकारण तथ्य र हाम्रा प्रमुख नियमबारे जानकारी राख्न अनुरोध गर्दछौं।’
अब परिवर्तन गरिएको नयाँ नियम २०२१ को मे महिनाबाट लागू हुने कम्पनीले जनाएको छ।
"> वाट्सएपको गोपनीयतासम्बन्धी नयाँ नियम तीन महिनापछि मात्रै लागू हुने: Dekhapadhi
वाट्सएपको गोपनीयतासम्बन्धी नयाँ नियम तीन महिनापछि मात्रै लागू हुने
नयाँ गोपनीयतासम्बन्धी नियमको तीव्र आलोचना र लाखौं प्रयोगकर्ता प्रतिद्वन्द्वी ‘सिग्नल’ र ‘टेलिग्राम’ जस्ता च्याटिङ एप्समा गएपछि वाट्सएपले यो निर्णय लिएको हो।
यो नयाँ नियम ८ जनवरीबाट लागू हुने थियो । कम्पनीले यो अपडेटले प्रयोगकर्ताको व्यक्तिगत कुराकानी र उनीहरुको सूचनामा कुनै असर नपर्ने जनाएको छ ।
वाट्सएपले कम्पनीको एक ब्लगमा लेखेको छ, ‘यो ताजा अपडेटलाई लिएर आम मानिसमा धेरै भ्रम रहेको छ । गलत सूचनाले आम मानिसलाई चिन्ता पैदा गराएको छ । यसकारण तथ्य र हाम्रा प्रमुख नियमबारे जानकारी राख्न अनुरोध गर्दछौं।’
अब परिवर्तन गरिएको नयाँ नियम २०२१ को मे महिनाबाट लागू हुने कम्पनीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्