काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले कीर्तिपुर नगरपालिका-९ नयाँबजारमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। मेगा बैंकको यो २०७औं शाखा हो।

काठमाडौं उपत्यकामा मेगाका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन्।  

अहिले उपत्यका र उपत्यकाबाहिर गरी २०७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्र रहेको बैंकले जानकारी दिएको छ।

" /> काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले कीर्तिपुर नगरपालिका-९ नयाँबजारमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। मेगा बैंकको यो २०७औं शाखा हो।

काठमाडौं उपत्यकामा मेगाका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन्।  

अहिले उपत्यका र उपत्यकाबाहिर गरी २०७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्र रहेको बैंकले जानकारी दिएको छ।

"> कीर्तिपुरको नयाँबजारमा मेगा बैंकको नयाँ शाखा: Dekhapadhi मेगा बैंकले कीर्तिपुर नगरपालिका-९ नयाँबजारमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 
  • मेगा बैंकको यो २०७औं शाखा हो।
  • ">
    कीर्तिपुरको नयाँबजारमा मेगा बैंकको नयाँ शाखा <p style="text-align: justify;">काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।&nbsp;</p> <p style="text-align: justify;">बैंकले कीर्तिपुर नगरपालिका-९ नयाँबजारमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। मेगा बैंकको यो २०७औं शाखा हो।</p> <p style="text-align: justify;">काठमाडौं उपत्यकामा मेगाका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन्। &nbsp;</p> <p style="text-align: justify;">अहिले उपत्यका र उपत्यकाबाहिर गरी २०७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्र रहेको बैंकले जानकारी दिएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्