काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ।

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन्। यस्तै, परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन चयन भएका छन्।

महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल पनि परिषद्मा चुनिएका छन्।

त्यसैगरी वस्तुगत संघ समूहतर्फबाट महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगंज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन्।

प्रदेशतर्फबाट परिषद्को सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वागमती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चुनिएका छन्।

अन्य क्षेत्रबाट परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, वावुकाजी कार्की चुनिएको महासंघले जानकारी दिएको छ। यसैगरी परिषद्को आमन्त्रित सदस्यहरूमा  प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, एनसेल नेपाल र र नेपाल श्रमिक आपूर्तिकर्ता संघ चुनिएका छन्।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ।

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन्। यस्तै, परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन चयन भएका छन्।

महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल पनि परिषद्मा चुनिएका छन्।

त्यसैगरी वस्तुगत संघ समूहतर्फबाट महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगंज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन्।

प्रदेशतर्फबाट परिषद्को सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वागमती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चुनिएका छन्।

अन्य क्षेत्रबाट परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, वावुकाजी कार्की चुनिएको महासंघले जानकारी दिएको छ। यसैगरी परिषद्को आमन्त्रित सदस्यहरूमा  प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, एनसेल नेपाल र र नेपाल श्रमिक आपूर्तिकर्ता संघ चुनिएका छन्।

"> नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद् गठन : Dekhapadhi
नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद् गठन
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ।

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन्। यस्तै, परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन चयन भएका छन्।

महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल पनि परिषद्मा चुनिएका छन्।

त्यसैगरी वस्तुगत संघ समूहतर्फबाट महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगंज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन्।

प्रदेशतर्फबाट परिषद्को सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वागमती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चुनिएका छन्।

अन्य क्षेत्रबाट परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, वावुकाजी कार्की चुनिएको महासंघले जानकारी दिएको छ। यसैगरी परिषद्को आमन्त्रित सदस्यहरूमा  प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, एनसेल नेपाल र र नेपाल श्रमिक आपूर्तिकर्ता संघ चुनिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्