काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरू रहेकोतर्फ ध्यानाकर्षण गराएको हो। महासंघले उक्त विषयहरूलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।

अध्यक्ष गोल्छाले कतिपय बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो महासंघमा निरन्तर आइरहेको गभर्नर अधिकारीलाई जानकारी दिए।

महासंघले आजको परिस्थितिमा उद्यम व्यवसाय तंग्रिन र फस्टाउनका सम्बोधन गर्नुपर्ने सातवटा विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराएको छ।

भेटमा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कोभिडबाट साँच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गर्ने विश्वास दिलाए।

उनले राष्ट्र बैंकले उपलब्ध गराएका पुनर्कर्जा लगायतका सुविधाहरूका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातवटै प्रदेशमा सचेतनामुलक कार्यक्रम लैजाने जानकारीसमेत दिएका थिए। सबैको ध्यान यतिबेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेकाले राष्ट्र बैंक पनि यसतर्फ केन्द्रित रहेको र महासंघले उठाएका विषयहरूलाई सम्बोधन गर्नेतर्फ सक्दो सहयोग गर्ने उनले प्रस्ट पारे।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरू रहेकोतर्फ ध्यानाकर्षण गराएको हो। महासंघले उक्त विषयहरूलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।

अध्यक्ष गोल्छाले कतिपय बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो महासंघमा निरन्तर आइरहेको गभर्नर अधिकारीलाई जानकारी दिए।

महासंघले आजको परिस्थितिमा उद्यम व्यवसाय तंग्रिन र फस्टाउनका सम्बोधन गर्नुपर्ने सातवटा विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराएको छ।

भेटमा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कोभिडबाट साँच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गर्ने विश्वास दिलाए।

उनले राष्ट्र बैंकले उपलब्ध गराएका पुनर्कर्जा लगायतका सुविधाहरूका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातवटै प्रदेशमा सचेतनामुलक कार्यक्रम लैजाने जानकारीसमेत दिएका थिए। सबैको ध्यान यतिबेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेकाले राष्ट्र बैंक पनि यसतर्फ केन्द्रित रहेको र महासंघले उठाएका विषयहरूलाई सम्बोधन गर्नेतर्फ सक्दो सहयोग गर्ने उनले प्रस्ट पारे।

"> राहत प्याकेज कार्यान्वयनमा देखिएका समस्या सम्बोधन गर्न महासंघको माग: Dekhapadhi महासंघले आजको परिस्थितिमा उद्यम व्यवसाय तंग्रिन र फस्टाउनका सम्बोधन गर्नुपर्ने सातवटा विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराएको छ।
• भेटमा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कोभिडबाट साँच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गर्ने विश्वास दिलाए।

राहत प्याकेज कार्यान्वयनमा देखिएका समस्या सम्बोधन गर्न महासंघको माग
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरू रहेकोतर्फ ध्यानाकर्षण गराएको हो। महासंघले उक्त विषयहरूलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।

अध्यक्ष गोल्छाले कतिपय बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो महासंघमा निरन्तर आइरहेको गभर्नर अधिकारीलाई जानकारी दिए।

महासंघले आजको परिस्थितिमा उद्यम व्यवसाय तंग्रिन र फस्टाउनका सम्बोधन गर्नुपर्ने सातवटा विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराएको छ।

भेटमा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कोभिडबाट साँच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा महासंघसँग बसेर निर्णय गर्ने विश्वास दिलाए।

उनले राष्ट्र बैंकले उपलब्ध गराएका पुनर्कर्जा लगायतका सुविधाहरूका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातवटै प्रदेशमा सचेतनामुलक कार्यक्रम लैजाने जानकारीसमेत दिएका थिए। सबैको ध्यान यतिबेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेकाले राष्ट्र बैंक पनि यसतर्फ केन्द्रित रहेको र महासंघले उठाएका विषयहरूलाई सम्बोधन गर्नेतर्फ सक्दो सहयोग गर्ने उनले प्रस्ट पारे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्