काठमाडौं । उखु किसानलाई चिनी उद्योगले सधैंझैं यसपटक पनि ढाँटेका छन् । गत वर्षको पुसमा उखु बेचेको सबै पैसा पाउनुपर्ने भन्दै आन्दोलनमा आएका किसानलाई छिट्टै भुक्तानी दिने भनेर फर्काइएको थियो ।
उद्योग मन्त्रालयकै नेतृत्वमा पाँच-बुँदे सहमति गरे पनि एक वर्षसम्म बाँकी रकम नपाएपछि फेरि यो वर्षको पुसमा किसानहरू माइतीघरमा आन्दोलनमा आएका थिए ।
आन्दोलनरत किसानको सबै बाँकी रकम २१ दिनमा भुक्तानी दिइसक्ने भनेर थामथुम पारेर घर पठाइए पनि फेरि उद्योगले किसानलाई ढाँटेका छन् । उनीहरूले किसानको सबै बक्यौता नदिएको उद्योग मन्त्रालयले बताएको छ ।
यही पुस १३ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत किसानबीच भएको सहमतिमा त्यसको २१ दिनभित्र सबै रकम भुक्तानी दिलाइसक्ने भन्ने निर्णय भएको थियो ।
तर माघ ६ गते भइसक्दा समेत सबै बक्यौता रकम किसानहरूले नपाएका हुन् । यसपटक पनि सबै रकम नपाएपछि पछिल्लो डेढ वर्षमा दोस्रोपटक किसान ढाटिएका छन् ।
यसअघि अघिल्लो वर्षको पुस १८ गते किसान र मन्त्रालयबीच भएको सहमतिअनुसार १५ दिनमा सबै रकम भुक्तानी दिइसक्ने भनिएको थियो । यसरी गत वर्ष नै ढाँटिएका किसान यो वर्ष फेरी दोस्रो पटक ढाँटिएका हुन् ।
यद्यपि अब किसानले पाउनुपर्ने रकम भने धेरै नभएको मन्त्रालयले बताएको छ । उद्योग भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उद्योग मन्त्रालयलाई दिएको तथ्याङ्कअनुसार अब जम्मा आठ करोड एक लाख रूपैयाँ पाउन बाँकी छ ।
किसानहरू आन्दोलनमा आउनुअघि उद्योगले किसानलाई ६५ करोड ३१ लाख रूपैयाँ बक्यौता दिनु थियो । किसान दोस्रोपटक आन्दोलनमा उत्रिएयता उद्योगहरूले कुल बाँकी रकममध्ये ५७ करोड ३० लाख रूपैयाँ दिएको मन्त्रालयले बताएको छ ।
तर सबै रकम भने भुक्तानी भनसकेको स्वीकारेको छ । मन्त्रालयले जानकारी दिएअनुसार उद्योगहरूले किसानलाई अझै ८ करोड एक लाख रूपैयाँ बाँकी रकम तिर्न बाँकी छ ।
कुन उद्योगले कति दिए ?
पछिल्लो तथ्याङ्कअनुसार आन्दोलनपछि सबैभन्दा धेरै रकम श्रीराम सुगर मिलले दिएको छ । उक्त मिलले किसानलाई दिन बाँकी ३५ करोडमध्ये सबै रकम भुक्तानी दिइसकेको हो ।
यसपछि १७ करोड बाँकी रहेको अन्नपूर्ण सुगर मिलले १२ करोड ६४ लाख रूपैयाँ दिएको छ । आन्दोलनअघि जम्मा २० लाख रूपैयाँ भुक्तानी दिन बाँकी भएको महालक्ष्मी सुगर मिलले भने एक रूपैयाँ पनि दिएको छैन ।
उक्त उद्योगले आन्दोलन अघि किसानलाई २० लाख रूपैयाँ दिन बाँकी थियो । त्यसमध्ये हालसम्म कुनै पनि रकम दिएको छैन ।
उद्योग
दिनुपर्ने
दिएको
श्रीराम सुगर मिल
३५ करोड
३५ करोड
अन्नपूर्ण सुगर मिल
१७ करोड
१२ करोड ६४ लाख
इन्दिरा सुगर मिल
४ करोड ७० लाख
१ करोड ५० लाख
लुम्बिनी चिनी उद्योग
८ करोड ४१ लाख
५ करोड १६ लाख
महालक्ष्मी सुगर मिल
२० लाख
२० लाख
कूल
६५ करोड ३१ लाख
५७ करोड ३० लाख

फेरि ढाँटिए उखु किसान, दोस्रो आन्दोलनपछिको ताकेतामा पनि पाएनन् सबै रकम: Dekhapadhi
उद्योग मन्त्रालयकै नेतृत्वमा पाँच-बुँदे सहमति गरे पनि एक वर्षसम्म बाँकी रकम नपाएपछि फेरी यो वर्षको पुसमा किसानहरू माइतीघरमा आन्दोलनमा आएका थिए ।
आन्दोलनरत किसानको सबै बाँकी रकम २१ दिनमा भुक्तानी दिइसक्ने भनेर थामथुम पारेर घर पठाइए पनि फेरि उद्योगले किसानलाई ढाँटेका छन् ।
यद्यपि, उद्योग भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उद्योग मन्त्रालयलाई दिएको तथ्याङ्कअनुसार अब जम्मा आठ करोड एक लाख रूपैयाँ पाउन बाँकी छ ।
फेरि ढाँटिए उखु किसान, दोस्रो आन्दोलनपछिको ताकेतामा पनि पाएनन् सबै रकम

काठमाडौं । उखु किसानलाई चिनी उद्योगले सधैंझैं यसपटक पनि ढाँटेका छन् । गत वर्षको पुसमा उखु बेचेको सबै पैसा पाउनुपर्ने भन्दै आन्दोलनमा आएका किसानलाई छिट्टै भुक्तानी दिने भनेर फर्काइएको थियो ।

उद्योग मन्त्रालयकै नेतृत्वमा पाँच-बुँदे सहमति गरे पनि एक वर्षसम्म बाँकी रकम नपाएपछि फेरि यो वर्षको पुसमा किसानहरू माइतीघरमा आन्दोलनमा आएका थिए ।

आन्दोलनरत किसानको सबै बाँकी रकम २१ दिनमा भुक्तानी दिइसक्ने भनेर थामथुम पारेर घर पठाइए पनि फेरि उद्योगले किसानलाई ढाँटेका छन् । उनीहरूले किसानको सबै बक्यौता नदिएको उद्योग मन्त्रालयले बताएको छ ।

यही पुस १३ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत किसानबीच भएको सहमतिमा त्यसको २१ दिनभित्र सबै रकम भुक्तानी दिलाइसक्ने भन्ने निर्णय भएको थियो ।

तर माघ ६ गते भइसक्दा समेत सबै बक्यौता रकम किसानहरूले नपाएका हुन् । यसपटक पनि सबै रकम नपाएपछि पछिल्लो डेढ वर्षमा दोस्रोपटक किसान ढाटिएका छन् ।

यसअघि अघिल्लो वर्षको पुस १८ गते किसान र मन्त्रालयबीच भएको सहमतिअनुसार १५ दिनमा सबै रकम भुक्तानी दिइसक्ने भनिएको थियो । यसरी गत वर्ष नै ढाँटिएका किसान यो वर्ष फेरी दोस्रो पटक ढाँटिएका हुन् ।

यद्यपि अब किसानले पाउनुपर्ने रकम भने धेरै नभएको मन्त्रालयले बताएको छ । उद्योग भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उद्योग मन्त्रालयलाई दिएको तथ्याङ्‍कअनुसार अब जम्मा आठ करोड एक लाख रूपैयाँ पाउन बाँकी छ ।

किसानहरू आन्दोलनमा आउनुअघि उद्योगले किसानलाई ६५ करोड ३१ लाख रूपैयाँ बक्यौता दिनु थियो । किसान दोस्रोपटक आन्दोलनमा उत्रिएयता उद्योगहरूले कुल बाँकी रकममध्ये ५७ करोड ३० लाख रूपैयाँ दिएको मन्त्रालयले बताएको छ ।

तर सबै रकम भने भुक्तानी भनसकेको स्वीकारेको छ । मन्त्रालयले जानकारी दिएअनुसार उद्योगहरूले किसानलाई अझै ८ करोड एक लाख रूपैयाँ बाँकी रकम तिर्न बाँकी छ ।

कुन उद्योगले कति दिए ?

पछिल्लो तथ्याङ्‍कअनुसार आन्दोलनपछि सबैभन्दा धेरै रकम श्रीराम सुगर मिलले दिएको छ । उक्त मिलले किसानलाई दिन बाँकी ३५ करोडमध्ये सबै रकम भुक्तानी दिइसकेको हो ।