काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न सरकारी लगानीमा स्थापना भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)ले जारी गरेको साधारण सेयर (आईपीओ)मा अहिलेसम्मकै बढी आवेदन परेको छ ।

यही माघ २ गतेदेखि बिक्री खुला भएको आइपीओमा १५ लाख २९ हजारजनाले आवेदन दिएका छन् । कम्पनीले आठ अर्ब रूपैयाँको आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

तर, त्योभन्दा दुई गुणाभन्दा बढी अर्थात १८ अर्ब १२ करोड ८६ लाख रूपैयाँको लागि १८ करोड १२ लाख ८६ हजार कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

आज अन्तिम दिनसम्मको आवेदन तथ्याङ्क अहिलेसम्मकै धेरै हो । यसअघि चन्द्रागिरि हिल्सले जारी गरेको आईपीओमा सबैभन्दा धेरै १२ लाख जनाले आवेदन गरेका थिए ।

कम्पनीले बिक्री खुला गरेको कुल आठ करोड कित्तामध्ये सर्वसाधारणका लागि सात करोड ५८ लाख ४० हजार कित्ता छुट्टयाइएको छ । कुल आवेदकको संख्याका आधारमा प्रतिआवेदकलाई ५५ देखि ६० कित्ता सेयर पर्ने देखिन्छ ।

" /> काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न सरकारी लगानीमा स्थापना भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)ले जारी गरेको साधारण सेयर (आईपीओ)मा अहिलेसम्मकै बढी आवेदन परेको छ ।

यही माघ २ गतेदेखि बिक्री खुला भएको आइपीओमा १५ लाख २९ हजारजनाले आवेदन दिएका छन् । कम्पनीले आठ अर्ब रूपैयाँको आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

तर, त्योभन्दा दुई गुणाभन्दा बढी अर्थात १८ अर्ब १२ करोड ८६ लाख रूपैयाँको लागि १८ करोड १२ लाख ८६ हजार कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

आज अन्तिम दिनसम्मको आवेदन तथ्याङ्क अहिलेसम्मकै धेरै हो । यसअघि चन्द्रागिरि हिल्सले जारी गरेको आईपीओमा सबैभन्दा धेरै १२ लाख जनाले आवेदन गरेका थिए ।

कम्पनीले बिक्री खुला गरेको कुल आठ करोड कित्तामध्ये सर्वसाधारणका लागि सात करोड ५८ लाख ४० हजार कित्ता छुट्टयाइएको छ । कुल आवेदकको संख्याका आधारमा प्रतिआवेदकलाई ५५ देखि ६० कित्ता सेयर पर्ने देखिन्छ ।

"> पूर्वाधार बैंकको आईपीओमा १५ लाख बढीको आवेदन, बन्यो नयाँ कीर्तिमान: Dekhapadhi यही माघ २ गतेदेखि बिक्री खुला भएको आईपीओमा १५ लाख २९ हजार जनाले आवेदन गरेका हुन् । कम्पनीले आठ अर्ब रूपैयाँको आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
• तर दुई गुणाभन्दा बढी अर्थात् १८ अर्ब १२ करोड ८६ लाख रूपैयाँको लागि १८ करोड १२ लाख ८६ हजार कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

पूर्वाधार बैंकको आईपीओमा १५ लाख बढीको आवेदन, बन्यो नयाँ कीर्तिमान
काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न सरकारी लगानीमा स्थापना भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)ले जारी गरेको साधारण सेयर (आईपीओ)मा अहिलेसम्मकै बढी आवेदन परेको छ ।

यही माघ २ गतेदेखि बिक्री खुला भएको आइपीओमा १५ लाख २९ हजारजनाले आवेदन दिएका छन् । कम्पनीले आठ अर्ब रूपैयाँको आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

तर, त्योभन्दा दुई गुणाभन्दा बढी अर्थात १८ अर्ब १२ करोड ८६ लाख रूपैयाँको लागि १८ करोड १२ लाख ८६ हजार कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

आज अन्तिम दिनसम्मको आवेदन तथ्याङ्क अहिलेसम्मकै धेरै हो । यसअघि चन्द्रागिरि हिल्सले जारी गरेको आईपीओमा सबैभन्दा धेरै १२ लाख जनाले आवेदन गरेका थिए ।

कम्पनीले बिक्री खुला गरेको कुल आठ करोड कित्तामध्ये सर्वसाधारणका लागि सात करोड ५८ लाख ४० हजार कित्ता छुट्टयाइएको छ । कुल आवेदकको संख्याका आधारमा प्रतिआवेदकलाई ५५ देखि ६० कित्ता सेयर पर्ने देखिन्छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्