काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १५.८७ अंकले बढेको छ। हिजो मंगलबार पाँच अंकले घटेको नेप्से परिसूचक आज बढेको हो।
बजार बढेको दिन एक करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ। यस्तै, यसक्रममा ६ अर्ब २१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार सुरू हुनसाथ घटेको सेयर बजार १० मिनेट घटेपछि फेरि सुधारिन थालेको थियो। त्यसपछि लगातार सुधारिँदै दुई हजार तीन सय ४२ अंकमा पुगेर रोकिएको छ। यो, नेपालको सेयर बजारमा कायम भएको सबैभन्दा उच्च बिन्दु हो।
सेयर बजार बढे पनि आज बैंक, व्यापार, होटल, उत्पादनमूलक र अन्य समूह घटेका छन्। यी बाहेक अन्य सात समूह भने बढेका छन्।
आज विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र अन्य समूह बढेका हुन्।

सेयर बजार १५ अंकले बढ्यो, ६ अर्बको कारोबार: Dekhapadhi
कारोबार सुरू हुनसाथ घटेको सेयर बजार १० मिनेट घटेपछि फेरि सुधारिन थालेको थियो। त्यसपछि लगातार सुधारिँदै दुई हजार ५४० अंकमा पुगेर रोकिएको छ।

सेयर बजार १५ अंकले बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) आज १५.८७ अंकले बढेको छ। हिजो मंगलबार पाँच अंकले घटेको नेप्से परिसूचक आज बढेको हो।