काठमाडौं। सुनको भाउ आज प्रतितोला ६०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो।
मूल्य बढेपछि आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार एक सय रूपैयाँ कायम भएको छ। हिजो बुधबार प्रतितोला ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६ सय रूपैयाँ तोकिएको छ। यस्तै, सुनको मूल्य बढेपछि चाँदीको भाउ पनि उकालो लागेको छ।
आज प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार दुई सय ७५ रूपैयाँ तोकिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ६० रूपैयाँमा कारोबार भएको थियो।
" /> काठमाडौं। सुनको भाउ आज प्रतितोला ६०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो।मूल्य बढेपछि आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार एक सय रूपैयाँ कायम भएको छ। हिजो बुधबार प्रतितोला ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

">