विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रको साझेदारीमा मात्र मुलुकको द्रूत विकास सम्भव हुने बताएका छन्।

विराटनगरमा बुधबार महासंघ प्रदेश १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँगको साझेदारीका विकासको गतिलाई तीव्रता दिनसक्ने बताए।

निजी क्षेत्रलाई राज्यको बिनालगानीको साझेदारका रूपमा लिन आग्रह गर्दै उनले नेपालमा पनि पुँजी तथा लगानीको समस्या नभई लगानीमैत्री वातावरणमा समस्या रहेको बताए।

जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारको रूपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरूको सम्बोधनका लागि तत्पर हुँदैन, तबसम्म मुलुकमा सही रूपमा व्यावसायिक वातावरण बन्न नसक्ने उनले बताए।

“हाल देशमा पुँजीका कारण अर्थात् पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था छैन। यसको एक उदाहरण अहिले कुनै एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ,” उनले भने।

यसबाट जनतासँग छरिएर धेरै पुँजी भएको र त्यसलाई समन्वय गरेर एकीकृत गर्ने र लगानीको वातावरण बनाउन सक्नुपर्ने ढकालले बताए। नेपालमा पुँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको उनले बताए।

यसैले महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि ठूलो लगानीका लागि वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा राखे।

“नेपालमा कामै भएको छैन भन्ने मेरो धारणा होइन। नेपालमा तीन तहका सरकार आएपछि धेरै काम भएका पनि छन्। प्रदेश सरकारहरूले आफ्ना प्रदेशमा लगानी भित्र्याउन गरेका प्रयासहरू पनि हामीलाई थाहा नै छ,” ढकालले बताए।

" /> विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रको साझेदारीमा मात्र मुलुकको द्रूत विकास सम्भव हुने बताएका छन्।

विराटनगरमा बुधबार महासंघ प्रदेश १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँगको साझेदारीका विकासको गतिलाई तीव्रता दिनसक्ने बताए।

निजी क्षेत्रलाई राज्यको बिनालगानीको साझेदारका रूपमा लिन आग्रह गर्दै उनले नेपालमा पनि पुँजी तथा लगानीको समस्या नभई लगानीमैत्री वातावरणमा समस्या रहेको बताए।

जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारको रूपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरूको सम्बोधनका लागि तत्पर हुँदैन, तबसम्म मुलुकमा सही रूपमा व्यावसायिक वातावरण बन्न नसक्ने उनले बताए।

“हाल देशमा पुँजीका कारण अर्थात् पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था छैन। यसको एक उदाहरण अहिले कुनै एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ,” उनले भने।

यसबाट जनतासँग छरिएर धेरै पुँजी भएको र त्यसलाई समन्वय गरेर एकीकृत गर्ने र लगानीको वातावरण बनाउन सक्नुपर्ने ढकालले बताए। नेपालमा पुँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको उनले बताए।

यसैले महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि ठूलो लगानीका लागि वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा राखे।

“नेपालमा कामै भएको छैन भन्ने मेरो धारणा होइन। नेपालमा तीन तहका सरकार आएपछि धेरै काम भएका पनि छन्। प्रदेश सरकारहरूले आफ्ना प्रदेशमा लगानी भित्र्याउन गरेका प्रयासहरू पनि हामीलाई थाहा नै छ,” ढकालले बताए।

"> ‘सरकार र निजी क्षेत्रको साझेदारीमा मात्र द्रूत विकास सम्भव’: Dekhapadhi विराटनगरमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँगको साझेदारीका विकासको गतिलाई तीव्रता दिनसक्ने बताए। ">
‘सरकार र निजी क्षेत्रको साझेदारीमा मात्र द्रूत विकास सम्भव’
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रको साझेदारीमा मात्र मुलुकको द्रूत विकास सम्भव हुने बताएका छन्।

विराटनगरमा बुधबार महासंघ प्रदेश १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँगको साझेदारीका विकासको गतिलाई तीव्रता दिनसक्ने बताए।

निजी क्षेत्रलाई राज्यको बिनालगानीको साझेदारका रूपमा लिन आग्रह गर्दै उनले नेपालमा पनि पुँजी तथा लगानीको समस्या नभई लगानीमैत्री वातावरणमा समस्या रहेको बताए।

जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारको रूपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरूको सम्बोधनका लागि तत्पर हुँदैन, तबसम्म मुलुकमा सही रूपमा व्यावसायिक वातावरण बन्न नसक्ने उनले बताए।

“हाल देशमा पुँजीका कारण अर्थात् पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था छैन। यसको एक उदाहरण अहिले कुनै एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ,” उनले भने।

यसबाट जनतासँग छरिएर धेरै पुँजी भएको र त्यसलाई समन्वय गरेर एकीकृत गर्ने र लगानीको वातावरण बनाउन सक्नुपर्ने ढकालले बताए। नेपालमा पुँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको उनले बताए।

यसैले महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि ठूलो लगानीका लागि वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा राखे।

“नेपालमा कामै भएको छैन भन्ने मेरो धारणा होइन। नेपालमा तीन तहका सरकार आएपछि धेरै काम भएका पनि छन्। प्रदेश सरकारहरूले आफ्ना प्रदेशमा लगानी भित्र्याउन गरेका प्रयासहरू पनि हामीलाई थाहा नै छ,” ढकालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्