काठमाडौं। चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले कोभिड-१९ को महामारीबाट प्रभावित उत्पादनमुलक उद्योगलाई विद्युत् डिमाण्ड शुल्क छुट दिने बताएको थियो।

सोही घोषणा अनुसार विभिन्न उत्पादनमुलक उद्योगलाई विद्युत् महशुल, डिमाण्ड शुल्क र विद्युत् माग कम हुने समयको खपतमा छुट दिने निर्णय अर्थ मन्त्रालयले गरिसकेको छ।

अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले यही माघको ५ गतेदेखि लागू हुने गरेर उद्योगहरूलाई विद्युत् शुल्क छुट गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार देशभरका विभिन्न ५८ वटा उद्योगहरूले विद्युतको डिमाण्ड शुल्क छुट पाएका छन्।

छुट पाउने उद्योगहरू:

" /> काठमाडौं। चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले कोभिड-१९ को महामारीबाट प्रभावित उत्पादनमुलक उद्योगलाई विद्युत् डिमाण्ड शुल्क छुट दिने बताएको थियो।

सोही घोषणा अनुसार विभिन्न उत्पादनमुलक उद्योगलाई विद्युत् महशुल, डिमाण्ड शुल्क र विद्युत् माग कम हुने समयको खपतमा छुट दिने निर्णय अर्थ मन्त्रालयले गरिसकेको छ।

अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले यही माघको ५ गतेदेखि लागू हुने गरेर उद्योगहरूलाई विद्युत् शुल्क छुट गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार देशभरका विभिन्न ५८ वटा उद्योगहरूले विद्युतको डिमाण्ड शुल्क छुट पाएका छन्।

छुट पाउने उद्योगहरू:

"> यी हुन् विद्युत् डिमाण्ड शुल्क छुट पाउने ५८ उद्योग: Dekhapadhi अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले यही माघको ५ गतेदेखि लागू हुने गरेर उद्योगहरूलाई विद्युत् शुल्क छुट गर्ने निर्णय गरेको थियो। ">
यी हुन् विद्युत् डिमाण्ड शुल्क छुट पाउने ५८ उद्योग
काठमाडौं। चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले कोभिड-१९ को महामारीबाट प्रभावित उत्पादनमुलक उद्योगलाई विद्युत् डिमाण्ड शुल्क छुट दिने बताएको थियो।

सोही घोषणा अनुसार विभिन्न उत्पादनमुलक उद्योगलाई विद्युत् महशुल, डिमाण्ड शुल्क र विद्युत् माग कम हुने समयको खपतमा छुट दिने निर्णय अर्थ मन्त्रालयले गरिसकेको छ।

अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले यही माघको ५ गतेदेखि लागू हुने गरेर उद्योगहरूलाई विद्युत् शुल्क छुट गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार देशभरका विभिन्न ५८ वटा उद्योगहरूले विद्युतको डिमाण्ड शुल्क छुट पाएका छन्।

छुट पाउने उद्योगहरू:

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्