काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ३१ अंकले बढेको छ । कारोबार सुरु भएको केही समय घटे पनि फेरी बढ्न थालेको सेयर बजार परिसूचक नयाँ विन्दुमा पुगेको हो ।

दोहोरो अंकको वृद्धिसँगै परिसूचक दुई हजार ३७४ अंकमा पुगेर रोकिएको छ । यसअघि अहिलेसम्म आजको बिन्दुमा सेयर बजार पुगेको थिएन ।

यस क्रममा आज एक करोड ८१ लाख कित्ता सेयर किनबेच भएको छ, जुन सात अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बढे पनि आज बैकिङ र म्यचूअल फण्ड समूह घटेका छन् । योबाहेक अन्य सबै समूह भने उत्साहजनक सुधार आएको छ ।

बजार बढ्नुमा जीवन र निर्जीवन बीमा कम्पनीले मूख्य भूमिका खेलेका छन् । आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको सूचक ५४० अंकले बढेको छ । यसै गरी, जीवन बीमा समूहको सूचक ४४३ अंकले बढेको छ ।

" /> काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ३१ अंकले बढेको छ । कारोबार सुरु भएको केही समय घटे पनि फेरी बढ्न थालेको सेयर बजार परिसूचक नयाँ विन्दुमा पुगेको हो ।

दोहोरो अंकको वृद्धिसँगै परिसूचक दुई हजार ३७४ अंकमा पुगेर रोकिएको छ । यसअघि अहिलेसम्म आजको बिन्दुमा सेयर बजार पुगेको थिएन ।

यस क्रममा आज एक करोड ८१ लाख कित्ता सेयर किनबेच भएको छ, जुन सात अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बढे पनि आज बैकिङ र म्यचूअल फण्ड समूह घटेका छन् । योबाहेक अन्य सबै समूह भने उत्साहजनक सुधार आएको छ ।

बजार बढ्नुमा जीवन र निर्जीवन बीमा कम्पनीले मूख्य भूमिका खेलेका छन् । आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको सूचक ५४० अंकले बढेको छ । यसै गरी, जीवन बीमा समूहको सूचक ४४३ अंकले बढेको छ ।

"> सेयर बजारमा उत्साहजनक वृद्धि, बीमा समूहले बजार थाम्दा बैकिङ समूह घट्यो: Dekhapadhi दोहोरो अंकको वृद्धिसँगै परिसूचक दुई हजार ३७४ अंकमा पुगेर रोकिएको छ । यसअघि अहिलेसम्म आजको विन्दुमा सेयर बजार पुगेको थिएन ।
• बजार बढे पनि आज बैकिङ र म्यचूअल फण्ड समूह घटेका छन् । योबाहेक अन्य सबै समूह भने उत्साहजनक सुधार आएको छ ।

सेयर बजारमा उत्साहजनक वृद्धि, बीमा समूहले बजार थाम्दा बैकिङ समूह घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ३१ अंकले बढेको छ । कारोबार सुरु भएको केही समय घटे पनि फेरी बढ्न थालेको सेयर बजार परिसूचक नयाँ विन्दुमा पुगेको हो ।

दोहोरो अंकको वृद्धिसँगै परिसूचक दुई हजार ३७४ अंकमा पुगेर रोकिएको छ । यसअघि अहिलेसम्म आजको बिन्दुमा सेयर बजार पुगेको थिएन ।

यस क्रममा आज एक करोड ८१ लाख कित्ता सेयर किनबेच भएको छ, जुन सात अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बढे पनि आज बैकिङ र म्यचूअल फण्ड समूह घटेका छन् । योबाहेक अन्य सबै समूह भने उत्साहजनक सुधार आएको छ ।

बजार बढ्नुमा जीवन र निर्जीवन बीमा कम्पनीले मूख्य भूमिका खेलेका छन् । आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको सूचक ५४० अंकले बढेको छ । यसै गरी, जीवन बीमा समूहको सूचक ४४३ अंकले बढेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्