काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न निर्धारण गरेको कोटा प्रणाली हटाएको छ।
आज एक सूचना जारी गर्दै विभागले भोलि ९ गतेदेखि कोटा प्रणाली हटाएको जानकारी दिएको हो।
यसैगरी विभागले अनलाइन फाराम भर्दा मोबाइलमा आउने एसएमएस सेवा रोकिएको जानकारी दिएको छ। प्राविधिक कारण देखाउँदै विभागले भनेको छ, “एसएमएस सेवा अवरुद्ध भएको समयसम्मका लागि आफ्नो रजिस्ट्रेसन नम्बर सुरक्षित गरेर कार्यालयमा सम्पर्क गर्नुहोला।”
" />

">
सवारी चालक अनुमतिपत्र फाराम भर्न लगाइएको कोटा प्रणाली खारेज: Dekhapadhi
आज एक सूचना जारी गर्दै विभागले भोलि ९ गतेदेखि कोटा प्रणाली हटाएको जानकारी दिएको हो।
विभागले अनलाइन फाराम भर्दा मोबाइलमा आउने एसएमएस सेवा रोकिएको बताएको छ।
सवारी चालक अनुमतिपत्र फाराम भर्न लगाइएको कोटा प्रणाली खारेज
<p style="text-align: justify;">काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न निर्धारण गरेको कोटा प्रणाली हटाएको छ।</p>
<p style="text-align: justify;">आज एक सूचना जारी गर्दै विभागले भोलि ९ गतेदेखि कोटा प्रणाली हटाएको जानकारी दिएको हो।</p>
<p style="text-align: justify;">यसैगरी विभागले अनलाइन फाराम भर्दा मोबाइलमा आउने एसएमएस सेवा रोकिएको जानकारी दिएको छ। प्राविधिक कारण देखाउँदै विभागले भनेको छ, “एसएमएस सेवा अवरुद्ध भएको समयसम्मका लागि आफ्नो रजिस्ट्रेसन नम्बर सुरक्षित गरेर कार्यालयमा सम्पर्क गर्नुहोला।”<br />
</p>