काठमाडौं। चन्द्रगिरि हिल्सको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गरेको हो ।
क्यापिटलले बताएअनुसार चन्द्रागिरिको सेयरमा आवेदन गरेका कुल आवेदक १२ लाख १६ हजार ९५३ जनामध्ये एक लाख ३९ हजार ६०२ जनाले सेयर पाएका छन् ।
उनीहरुले प्रतिव्यक्ति १० कित्ताका दरले आइपीओ पाएका हुन् । यसैगरी, भाग्यमानी दुई जनाले आवेदकले भने कम्पनीको ११ कित्ता सेयर पाएको बिक्री प्रवन्धकले जानकारी दिएको छ ।
चन्द्रागिरिले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख ३४ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारी र ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टयाइएको थियो ।