पर्वत। नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेसनको गएरातिदेखि चार्ज गर्न सुरु भएको छ। सवस्टेसनमा जडान भएका उपकरण र प्रसारणलाइन चार्जका लागि गएराति १० बजेदेखि परीक्षण सुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजनाले जनाएको छ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेसन चार्ज सुरु गरेको जानकारी दिए। सवस्टेसन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ। पर्वतको मोदी-चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सवस्टेसनको टान्सफर्मर चार्ज सुरु गरिएको हो।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेसनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सवस्टेसन चार्जको प्रक्रिया अघि बढाइने बताए। स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी-चुवा-खुर्कोट हुँदै दाना सवस्टेसनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो।

दाना सवस्टेसनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन्। बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ। सवस्टेसनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ।

सवस्टेसन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गएराति १० बजेसम्म खुर्कोटमा बसेर काम गरेका थिए। खुर्कोटस्थित सवस्टेसन चार्जमा उपस्थितभएका नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सवस्टेसन चार्ज प्रसारणलाइनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले खुर्कोट सवस्टेसनको परीक्षण सफल भएकामा खुसी व्यक्त गर्दै त्यहाँबाट दाना सवस्टेसनसम्म १३२ केभी लाइनबाट विद्युत् पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताए।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना र पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा सवस्टेसन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरेको छ। एक सय १० वटा टावर निर्माण भएको छ। खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका-८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सवस्टेसन जोड्ने छ किलोमिटर लामो प्रसारणलाइनको परीक्षण सफल भइसकेको छ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एसियाली विकास बैंकको सहयोगमा प्रसारणलाइनका साथै दाना र खुर्कोटमा सवस्टेसन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए। प्रसारणलाइन र सवस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। रासस

" /> पर्वत। नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेसनको गएरातिदेखि चार्ज गर्न सुरु भएको छ। सवस्टेसनमा जडान भएका उपकरण र प्रसारणलाइन चार्जका लागि गएराति १० बजेदेखि परीक्षण सुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजनाले जनाएको छ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेसन चार्ज सुरु गरेको जानकारी दिए। सवस्टेसन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ। पर्वतको मोदी-चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सवस्टेसनको टान्सफर्मर चार्ज सुरु गरिएको हो।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेसनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सवस्टेसन चार्जको प्रक्रिया अघि बढाइने बताए। स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी-चुवा-खुर्कोट हुँदै दाना सवस्टेसनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो।

दाना सवस्टेसनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन्। बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ। सवस्टेसनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ।

सवस्टेसन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गएराति १० बजेसम्म खुर्कोटमा बसेर काम गरेका थिए। खुर्कोटस्थित सवस्टेसन चार्जमा उपस्थितभएका नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सवस्टेसन चार्ज प्रसारणलाइनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले खुर्कोट सवस्टेसनको परीक्षण सफल भएकामा खुसी व्यक्त गर्दै त्यहाँबाट दाना सवस्टेसनसम्म १३२ केभी लाइनबाट विद्युत् पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताए।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना र पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा सवस्टेसन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरेको छ। एक सय १० वटा टावर निर्माण भएको छ। खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका-८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सवस्टेसन जोड्ने छ किलोमिटर लामो प्रसारणलाइनको परीक्षण सफल भइसकेको छ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एसियाली विकास बैंकको सहयोगमा प्रसारणलाइनका साथै दाना र खुर्कोटमा सवस्टेसन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए। प्रसारणलाइन र सवस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। रासस

"> खुर्कोट सवस्टेसन चार्ज सुरु: Dekhapadhi
खुर्कोट सवस्टेसन चार्ज सुरु
पर्वत। नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेसनको गएरातिदेखि चार्ज गर्न सुरु भएको छ। सवस्टेसनमा जडान भएका उपकरण र प्रसारणलाइन चार्जका लागि गएराति १० बजेदेखि परीक्षण सुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजनाले जनाएको छ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेसन चार्ज सुरु गरेको जानकारी दिए। सवस्टेसन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ। पर्वतको मोदी-चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सवस्टेसनको टान्सफर्मर चार्ज सुरु गरिएको हो।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेसनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सवस्टेसन चार्जको प्रक्रिया अघि बढाइने बताए। स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी-चुवा-खुर्कोट हुँदै दाना सवस्टेसनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो।

दाना सवस्टेसनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन्। बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ। सवस्टेसनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ।

सवस्टेसन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गएराति १० बजेसम्म खुर्कोटमा बसेर काम गरेका थिए। खुर्कोटस्थित सवस्टेसन चार्जमा उपस्थितभएका नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सवस्टेसन चार्ज प्रसारणलाइनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले खुर्कोट सवस्टेसनको परीक्षण सफल भएकामा खुसी व्यक्त गर्दै त्यहाँबाट दाना सवस्टेसनसम्म १३२ केभी लाइनबाट विद्युत् पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताए।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना र पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा सवस्टेसन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरेको छ। एक सय १० वटा टावर निर्माण भएको छ। खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका-८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सवस्टेसन जोड्ने छ किलोमिटर लामो प्रसारणलाइनको परीक्षण सफल भइसकेको छ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एसियाली विकास बैंकको सहयोगमा प्रसारणलाइनका साथै दाना र खुर्कोटमा सवस्टेसन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए। प्रसारणलाइन र सवस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्