काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजी बजार फोरम विस्तार भएको छ। महासंघले आफ्नो निर्वाचनपछि पहिलोपटक पुँजी बजारसम्बन्धी फोरम गठन गरेको फोरमलाई विस्तार गरेको हो।

फोरमले पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने र पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्ने बताइएको छ।

नवगठित फोरममा सहसभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया चुनिएका छन्। त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा छन्।

यसैगरी, सेक्योर्ड सेकुरिटिजका अध्यक्ष सन्तोष मैनाली, क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिजका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङका सञ्चालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटीका प्रबन्धक ज्योति दाहाल छन्।

एनआरएन इनफ्रास्टक्चरका कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्यूरिटिजका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन्।

फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट चुनिएको महासंघले जानकारी दिएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरभर्दो बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवर्द्धनमा फोरममार्फत महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाट पनि योगदान दिन सकियोस् भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजी बजार फोरम विस्तार भएको छ। महासंघले आफ्नो निर्वाचनपछि पहिलोपटक पुँजी बजारसम्बन्धी फोरम गठन गरेको फोरमलाई विस्तार गरेको हो।

फोरमले पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने र पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्ने बताइएको छ।

नवगठित फोरममा सहसभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया चुनिएका छन्। त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा छन्।

यसैगरी, सेक्योर्ड सेकुरिटिजका अध्यक्ष सन्तोष मैनाली, क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिजका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङका सञ्चालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटीका प्रबन्धक ज्योति दाहाल छन्।

एनआरएन इनफ्रास्टक्चरका कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्यूरिटिजका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन्।

फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट चुनिएको महासंघले जानकारी दिएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरभर्दो बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवर्द्धनमा फोरममार्फत महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाट पनि योगदान दिन सकियोस् भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए।

"> महासंघको पुँजी बजार फोरमले पायो पूर्णता: Dekhapadhi फोरमले पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने र पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्ने बताइएको छ।
• उनले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाट पनि योगदान दिन सकियोस् भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए।

महासंघको पुँजी बजार फोरमले पायो पूर्णता
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजी बजार फोरम विस्तार भएको छ। महासंघले आफ्नो निर्वाचनपछि पहिलोपटक पुँजी बजारसम्बन्धी फोरम गठन गरेको फोरमलाई विस्तार गरेको हो।

फोरमले पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने र पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्ने बताइएको छ।

नवगठित फोरममा सहसभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया चुनिएका छन्। त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा छन्।

यसैगरी, सेक्योर्ड सेकुरिटिजका अध्यक्ष सन्तोष मैनाली, क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिजका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङका सञ्चालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटीका प्रबन्धक ज्योति दाहाल छन्।

एनआरएन इनफ्रास्टक्चरका कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्यूरिटिजका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन्।

फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट चुनिएको महासंघले जानकारी दिएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरभर्दो बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवर्द्धनमा फोरममार्फत महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाट पनि योगदान दिन सकियोस् भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्