काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार पाँच सय अंकको यात्रातर्फ अगाडि बढेको छ। आज एकै दिन ५० अंकले बढेको नेप्से पहिलोपटक २४ अंक माथि पुगेर रोकिएको छ।

यसअघि नेपालको सेयर बजार २४ अंकमा कहिले पनि पुगेको थिएन। आज बजार उत्साहजनक रूपले बढ्दै दुई हजार चार सय २४ अंकमा पुगेको हो।

२४ सय अंक माथि नेप्से उक्लेको दिन आज नौ अर्ब ३७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ९३ लाख कित्ता सेयर किनबेच भएको छ।

No description available.

बजार दोहोरो अंकले बढ्दा आज होटल समूहमा भने गिरावट आएको छ। यो समूह आज ७३ अंकले घटेको छ। यो बाहेक अन्य सबै समूह उकालो लागेका छन्।

यसमध्ये निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा बढी दुई सय २१ अंकले बढेको छ। यसपछि जीवन बीमा समूह एक सय ६५ र अन्य समूह एक सय चार अंकले बढेको छ।

" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार पाँच सय अंकको यात्रातर्फ अगाडि बढेको छ। आज एकै दिन ५० अंकले बढेको नेप्से पहिलोपटक २४ अंक माथि पुगेर रोकिएको छ।

यसअघि नेपालको सेयर बजार २४ अंकमा कहिले पनि पुगेको थिएन। आज बजार उत्साहजनक रूपले बढ्दै दुई हजार चार सय २४ अंकमा पुगेको हो।

२४ सय अंक माथि नेप्से उक्लेको दिन आज नौ अर्ब ३७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ९३ लाख कित्ता सेयर किनबेच भएको छ।

No description available.

बजार दोहोरो अंकले बढ्दा आज होटल समूहमा भने गिरावट आएको छ। यो समूह आज ७३ अंकले घटेको छ। यो बाहेक अन्य सबै समूह उकालो लागेका छन्।

यसमध्ये निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा बढी दुई सय २१ अंकले बढेको छ। यसपछि जीवन बीमा समूह एक सय ६५ र अन्य समूह एक सय चार अंकले बढेको छ।

"> सेयर बजारमा उत्साहजनक सुधार, ५० अंक बढेर २४ सय अंक माथि पुग्यो: Dekhapadhi २४ सय अंक माथि नेप्से पुगेको दिन आज नौ अर्ब ३७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ९३ लाख कित्ता सेयर किनबेच भएको छ।
• बजार दोहोरो अंकले बढ्दा आज होटल समूहमा भने गिरावट आएको छ। यो समूह आज ७३ अंकले घटेको छ।

सेयर बजारमा उत्साहजनक सुधार, ५० अंक बढेर २४ सय अंक माथि पुग्यो
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार पाँच सय अंकको यात्रातर्फ अगाडि बढेको छ। आज एकै दिन ५० अंकले बढेको नेप्से पहिलोपटक २४ अंक माथि पुगेर रोकिएको छ।

यसअघि नेपालको सेयर बजार २४ अंकमा कहिले पनि पुगेको थिएन। आज बजार उत्साहजनक रूपले बढ्दै दुई हजार चार सय २४ अंकमा पुगेको हो।

२४ सय अंक माथि नेप्से उक्लेको दिन आज नौ अर्ब ३७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज एक करोड ९३ लाख कित्ता सेयर किनबेच भएको छ।

बजार दोहोरो अंकले बढ्दा आज होटल समूहमा भने गिरावट आएको छ। यो समूह आज ७३ अंकले घटेको छ। यो बाहेक अन्य सबै समूह उकालो लागेका छन्।

यसमध्ये निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा बढी दुई सय २१ अंकले बढेको छ। यसपछि जीवन बीमा समूह एक सय ६५ र अन्य समूह एक सय चार अंकले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्