काठमाडौं। नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारीमा हस्ताक्षर भएको छ।
भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच समझदारी भएको हो।
त्यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणाली लागू गर्ने कार्य अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको एउटा खुड्किलो भएको बताइन्। व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न मन्त्री अर्यालले आग्रह गरिन्।
यसैगरी, कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्र्तर्राष्ट्रिय व्यापारमा अव सहजता आउने बताए। एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने बताउदै उनले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताए।

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर: Dekhapadhi
भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच समझदारी भएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणाली अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणको एउटा खुड्किलो भएको बताइन्।
राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर