आर्थिक बर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभामा १०.८१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।  ">
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १०.८१ प्रतिशत लाभांश वितरण गर्ने  <p>काठमाडौं। नेपाल क्रेडिट&nbsp;एण्ड कमर्स बैंकको माघ ९ गते सम्पन्न आर्थिक बर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभामा १०.८१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।&nbsp;</p> <p>१०.२७ प्रतिशत बोनस सेयर जारीे गर्दा कर प्रयोजनका लागि लाग्ने ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि साधारणसभाले गरेको छ। &nbsp;</p> <p>बैंकले सातवटै प्रदेशमा एक सय २७ वटा शाखामा एक सय २ वटा एटिएम सञ्&zwj;चालन गरिररेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्