काठमाडौं। अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीहरूलाई एक दिने प्रशिक्षण दिएको छ। नाडाले ६९औं भन्सार दिवसको अवसरमा भन्सार विभागसँगको सहकार्यमा प्रशिक्षण दिएको हो।
अटोमोवाइल्स व्यवसायीले व्यवसाय सञ्‍चालन गर्ने क्रममा कर, भन्सार तथा भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी प्रशिक्षण दिएको हो।
प्रशिक्षण कार्यक्रममा विभागका महानिर्देशक सुमन दाहालले व्यवसायीहरूले ती विषयमा भन्सार सम्बन्धी तथा बजेटले गरेका व्यवस्थाका बारेमा जानकारी दिए।
त्यसैगरी नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफ्ना सदस्य कम्पनीहरूले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी कार्यक्रमले व्यवसायीहरूलाई आवश्यक सूचना तथा जानकारीहरू प्राप्त हुने बताए।
व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहजसमेत हुने भएकोले विगत केही वर्ष अघिदेखि नाडाले यस्तो कार्यक्रमहरू राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्‍न गर्दे आइरहेको उनले जानकारी दिए। कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरूको उपस्थिति थियो।
" /> काठमाडौं। अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीहरूलाई एक दिने प्रशिक्षण दिएको छ। नाडाले ६९औं भन्सार दिवसको अवसरमा भन्सार विभागसँगको सहकार्यमा प्रशिक्षण दिएको हो।
अटोमोवाइल्स व्यवसायीले व्यवसाय सञ्‍चालन गर्ने क्रममा कर, भन्सार तथा भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी प्रशिक्षण दिएको हो।
प्रशिक्षण कार्यक्रममा विभागका महानिर्देशक सुमन दाहालले व्यवसायीहरूले ती विषयमा भन्सार सम्बन्धी तथा बजेटले गरेका व्यवस्थाका बारेमा जानकारी दिए।
त्यसैगरी नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफ्ना सदस्य कम्पनीहरूले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी कार्यक्रमले व्यवसायीहरूलाई आवश्यक सूचना तथा जानकारीहरू प्राप्त हुने बताए।
व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहजसमेत हुने भएकोले विगत केही वर्ष अघिदेखि नाडाले यस्तो कार्यक्रमहरू राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्‍न गर्दे आइरहेको उनले जानकारी दिए। कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरूको उपस्थिति थियो।
"> अटोमोवाइल्स व्यवसायीलाई नाडाको एक दिने प्रशिक्षण: Dekhapadhi अटोमोवाइल्स व्यवसायीले व्यवसाय सञ्‍चालन गर्ने क्रममा कर, भन्सार तथा भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) सम्बन्धी प्रशिक्षण दिएको हो। ">
अटोमोवाइल्स व्यवसायीलाई नाडाको एक दिने प्रशिक्षण
काठमाडौं। अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीहरूलाई एक दिने प्रशिक्षण दिएको छ। नाडाले ६९औं भन्सार दिवसको अवसरमा भन्सार विभागसँगको सहकार्यमा प्रशिक्षण दिएको हो।
प्रशिक्षण कार्यक्रममा विभागका महानिर्देशक सुमन दाहालले व्यवसायीहरूले ती विषयमा भन्सार सम्बन्धी तथा बजेटले गरेका व्यवस्थाका बारेमा जानकारी दिए।
त्यसैगरी नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफ्ना सदस्य कम्पनीहरूले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी कार्यक्रमले व्यवसायीहरूलाई आवश्यक सूचना तथा जानकारीहरू प्राप्त हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्