काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। हिजो (आइतबार)को तुलनामा आज सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार चार सय रूपैयाँ कायम भएको छ। आइतबार सुन ९२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार नौ सय रूपैयाँ कायम भएको छ।

सुनको मूल्य घटे पनि चाँदीको भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज चाँदी एक हजार दुई सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

" /> काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। हिजो (आइतबार)को तुलनामा आज सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार चार सय रूपैयाँ कायम भएको छ। आइतबार सुन ९२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार नौ सय रूपैयाँ कायम भएको छ।

सुनको मूल्य घटे पनि चाँदीको भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज चाँदी एक हजार दुई सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

"> प्रतितोला दुई सयले घट्यो सुनको भाउ: Dekhapadhi महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार चार सय रूपैयाँ कायम भएको छ। 
  • आइतबार ९२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
  • ">
    प्रतितोला दुई सयले घट्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। हिजो (आइतबार)को तुलनामा आज सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार चार सय रूपैयाँ कायम भएको छ। आइतबार सुन ९२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।</p> <p style="text-align: justify;">यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार नौ सय रूपैयाँ कायम भएको छ।</p> <p style="text-align: justify;">सुनको मूल्य घटे पनि चाँदीको भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज चाँदी एक हजार दुई सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्