काठमाडौं। उद्यमी व्यवसायीहरूले व्यापार सहजीकरणका लागि भन्सार र सीमानाकाका पूर्वाधारहरूमा ध्यान दिनुपर्ने बताएका छन्। ६९औं भन्सार दिवसमा भन्सार विभागसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।

अहिले रेलमा आधारित सुख्खा बन्दरगाह वीरगञ्‍जको मात्रै भएकाले विराटनगर, भैरहवालगायतमा पनि रेलमा आधारित आईसीडीको विस्तारमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।

कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले विराटनगर र भैरहवा निक्कै भाइब्रेन्ट नाका भएर आएकाले रेलमा आधारित आईसीडीको विस्तारमा ध्यान दिन जरूरी भएको धारणा राखे।

कार्यक्रममा अध्यक्ष गोल्छाले भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरण भएको बताए। उनले भन्सार मूल्यांकन र वर्गीकरण दुवै यथार्थपरक हुनुपर्ने व्यवसायीको माग भएको बताए।

" /> काठमाडौं। उद्यमी व्यवसायीहरूले व्यापार सहजीकरणका लागि भन्सार र सीमानाकाका पूर्वाधारहरूमा ध्यान दिनुपर्ने बताएका छन्। ६९औं भन्सार दिवसमा भन्सार विभागसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।

अहिले रेलमा आधारित सुख्खा बन्दरगाह वीरगञ्‍जको मात्रै भएकाले विराटनगर, भैरहवालगायतमा पनि रेलमा आधारित आईसीडीको विस्तारमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।

कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले विराटनगर र भैरहवा निक्कै भाइब्रेन्ट नाका भएर आएकाले रेलमा आधारित आईसीडीको विस्तारमा ध्यान दिन जरूरी भएको धारणा राखे।

कार्यक्रममा अध्यक्ष गोल्छाले भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरण भएको बताए। उनले भन्सार मूल्यांकन र वर्गीकरण दुवै यथार्थपरक हुनुपर्ने व्यवसायीको माग भएको बताए।

"> भन्सार नाकाका पूर्वाधार विकासमा जोड दिन निजी क्षेत्रको माग: Dekhapadhi ६९औं भन्सार दिवसमा भन्सार विभागसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। ">
भन्सार नाकाका पूर्वाधार विकासमा जोड दिन निजी क्षेत्रको माग <p style="text-align: justify;">काठमाडौं। उद्यमी व्यवसायीहरूले व्यापार सहजीकरणका लागि भन्सार र सीमानाकाका पूर्वाधारहरूमा ध्यान दिनुपर्ने बताएका छन्। ६९औं भन्सार दिवसमा भन्सार विभागसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।</p> <p style="text-align: justify;">अहिले रेलमा आधारित सुख्खा बन्दरगाह वीरगञ्&zwj;जको मात्रै भएकाले विराटनगर, भैरहवालगायतमा पनि रेलमा आधारित आईसीडीको विस्तारमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।</p> <p style="text-align: justify;">कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले विराटनगर र भैरहवा निक्कै भाइब्रेन्ट नाका भएर आएकाले रेलमा आधारित आईसीडीको विस्तारमा ध्यान दिन जरूरी भएको धारणा राखे।</p> <p style="text-align: justify;">कार्यक्रममा अध्यक्ष गोल्छाले भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरण भएको बताए। उनले भन्सार मूल्यांकन र वर्गीकरण दुवै यथार्थपरक हुनुपर्ने व्यवसायीको माग भएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्