काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन आज परिसूचक दुई हजार चार सय ४० अंकमा पुगेर रोकिएको हो।

परिसूचक १६ अंकले बढेको दिन एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार बढेपनि अधिकांश समूहमा गिरावट आएको छ। आज बैंकिङ, व्यापार र निर्जीवन बीमा समूहले थाम्दा बजार दोहोरो अंकले बढेको हो।

यीसहित अन्य र म्युचुअल फण्ड समूहको सूचकसमेत बढेको छ। पाँच समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।

" /> काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन आज परिसूचक दुई हजार चार सय ४० अंकमा पुगेर रोकिएको हो।

परिसूचक १६ अंकले बढेको दिन एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार बढेपनि अधिकांश समूहमा गिरावट आएको छ। आज बैंकिङ, व्यापार र निर्जीवन बीमा समूहले थाम्दा बजार दोहोरो अंकले बढेको हो।

यीसहित अन्य र म्युचुअल फण्ड समूहको सूचकसमेत बढेको छ। पाँच समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।

"> नेप्से परिसूचक १६ अंक बढ्यो, ८९० करोडको कारोबार: Dekhapadhi परिसूचक १६ अंकले बढेको दिन एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ। ">
नेप्से परिसूचक १६ अंक बढ्यो, ८९० करोडको कारोबार
काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन आज परिसूचक दुई हजार चार सय ४० अंकमा पुगेर रोकिएको हो।

परिसूचक १६ अंकले बढेको दिन एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार बढेपनि अधिकांश समूहमा गिरावट आएको छ। आज बैंकिङ, व्यापार र निर्जीवन बीमा समूहले थाम्दा बजार दोहोरो अंकले बढेको हो।

यीसहित अन्य र म्युचुअल फण्ड समूहको सूचकसमेत बढेको छ। पाँच समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्