काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ।

समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्वकार्यकारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन्।

त्यसै गरी, समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहालसमेत चुनिएका छन्।

समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान छन्।

साथै, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैंक वित्तीय तथा बीमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता छन्।

नेपाल-भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारि अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एसोसिएटसका म्यानेजिङ एसोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्युरिटिज कम्पनीका प्रकाश तिवारी चुनिएका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीहरूका समस्या तथा कठिनाइ पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

अध्यक्ष गोल्छाले महासंघ सचिवालयमा कर राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ।

समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्वकार्यकारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन्।

त्यसै गरी, समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहालसमेत चुनिएका छन्।

समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान छन्।

साथै, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैंक वित्तीय तथा बीमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता छन्।

नेपाल-भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारि अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एसोसिएटसका म्यानेजिङ एसोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्युरिटिज कम्पनीका प्रकाश तिवारी चुनिएका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीहरूका समस्या तथा कठिनाइ पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

अध्यक्ष गोल्छाले महासंघ सचिवालयमा कर राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए।

"> महासंघको कर तथा राजस्व समिति विस्तार: Dekhapadhi नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ। ">
महासंघको कर तथा राजस्व समिति विस्तार
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ।

समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्वकार्यकारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन्।

त्यसै गरी, समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहालसमेत चुनिएका छन्।

समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान छन्।

साथै, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैंक वित्तीय तथा बीमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता छन्।

नेपाल-भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारि अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एसोसिएटसका म्यानेजिङ एसोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्युरिटिज कम्पनीका प्रकाश तिवारी चुनिएका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीहरूका समस्या तथा कठिनाइ पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

अध्यक्ष गोल्छाले महासंघ सचिवालयमा कर राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्