काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक गतिविधि बढाउने बताएका छन्।

उनले नेपाल चेम्बर अफ कमर्सले ६९औं भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै वैशाखमा हुने निर्वाचनले मुलुकको आर्थिक क्रियाकलाप बढ्ने बताएका हुन्।

“निर्वाचनकै लागि भनेर हामीले म्यादी प्रहरी भर्ना गर्छौं। केही समयका लागि भए पनि उनीहरूले रोजगारी पाउँछन्,” यसबाट अर्थतन्त्र चलायमान हुने भएकाले कोभिडले सुस्ताएको अर्थतन्त्रमा सकारात्मक असर पर्ने उनले बताए।

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको बताए।

लोकतन्त्रको प्रक्रिया भएकाले निर्वाचनलाई फजुल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अत्यास मान्नुपर्ने उनको भनाइ थियो।

यसैगरी, सरकार सबै नागरिकलाई गुणस्तरीय खोपको व्यवस्था गर्नतर्फ लागेको पौडेलले बताए। उनले १४ वर्षभन्दा मुनिका बालबालिकालाई बाहेक सबैलाई सरकारले खोप उपलब्ध गराउने बताए।

“फ्रन्टलाइनरबाट खोप सुरू गरेर आर्थिक सामाजिक अवस्थालाई पूर्ववत अवस्थामा फर्काउनुछ। कोभिडका निमित्त आवश्यक पर्ने स्रोतको प्रबन्ध गर्न नेपाल सरकार सक्षम छ,” उनले भने।

" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक गतिविधि बढाउने बताएका छन्।

"> आगामी निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री: Dekhapadhi वैशाखमा हुने निर्वाचनले मुलुकमा आर्थिक क्रियाकलाप बढ्ने भनाइ।
• निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको बताए।

आगामी निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक गतिविधि बढाउने बताएका छन्।

उनले नेपाल चेम्बर अफ कमर्सले ६९औं भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै वैशाखमा हुने निर्वाचनले मुलुकको आर्थिक क्रियाकलाप बढ्ने बताएका हुन्।

“निर्वाचनकै लागि भनेर हामीले म्यादी प्रहरी भर्ना गर्छौं। केही समयका लागि भए पनि उनीहरूले रोजगारी पाउँछन्,” यसबाट अर्थतन्त्र चलायमान हुने भएकाले कोभिडले सुस्ताएको अर्थतन्त्रमा सकारात्मक असर पर्ने उनले बताए।

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको बताए।

लोकतन्त्रको प्रक्रिया भएकाले निर्वाचनलाई फजुल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अत्यास मान्नुपर्ने उनको भनाइ थियो।

यसैगरी, सरकार सबै नागरिकलाई गुणस्तरीय खोपको व्यवस्था गर्नतर्फ लागेको पौडेलले बताए। उनले १४ वर्षभन्दा मुनिका बालबालिकालाई बाहेक सबैलाई सरकारले खोप उपलब्ध गराउने बताए।

“फ्रन्टलाइनरबाट खोप सुरू गरेर आर्थिक सामाजिक अवस्थालाई पूर्ववत अवस्थामा फर्काउनुछ। कोभिडका निमित्त आवश्यक पर्ने स्रोतको प्रबन्ध गर्न नेपाल सरकार सक्षम छ,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्