काठमाडाैं। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।

छापावाला सुन तोलामा चार सयले वृद्धि भई ९२ हजार आठ सय पुगेको छ । छापावाल सुन सोमबार तोलाको ९२ हजार चार सयमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा चार सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ९१ हजार नाै सयमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार तीन सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । तोलामा एक हजार दुई सय ६० मा सोमबार कारोबार भएको चाँदी आज भने एक हजार दुई सय ५५ रूपैयाँ मूल्य निर्धारण भएको छ । 

" /> काठमाडाैं। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।

छापावाला सुन तोलामा चार सयले वृद्धि भई ९२ हजार आठ सय पुगेको छ । छापावाल सुन सोमबार तोलाको ९२ हजार चार सयमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा चार सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ९१ हजार नाै सयमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार तीन सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । तोलामा एक हजार दुई सय ६० मा सोमबार कारोबार भएको चाँदी आज भने एक हजार दुई सय ५५ रूपैयाँ मूल्य निर्धारण भएको छ । 

"> आज सुनको मूल्य चार सयले बढ्यो : Dekhapadhi छापावाला सुन तोलामा चार सयले वृद्धि भई ९२ हजार आठ सय पुगेको छ । छापावाल सुन सोमबार तोलाको ९२ हजार चार सयमा कारोबार भएको थियो ।  ">
आज सुनको मूल्य चार सयले बढ्यो  <p style="text-align: justify;">काठमाडाैं। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।</p> <p style="text-align: justify;">छापावाला सुन तोलामा चार सयले वृद्धि भई ९२ हजार आठ सय पुगेको छ । छापावाल सुन सोमबार तोलाको ९२ हजार चार सयमा कारोबार भएको थियो ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै तेजाबी सुन तोलामा चार सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ९१ हजार नाै सयमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा&nbsp;९२ हजार तीन सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । तोलामा एक हजार दुई सय ६० मा सोमबार कारोबार भएको चाँदी आज भने&nbsp;एक हजार दुई सय ५५ रूपैयाँ मूल्य निर्धारण भएको छ ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्