काठमाडौं। आज मंगलबार सेयर बजार परिसूचक १७ अंकले घटेको छ। पछिल्लो केही महिनायता लगातार बढ्दै दिनदिनै नयाँ-नयाँ कीर्तिमान कायम गर्दै आएको सेयर बजार आज घटेको हो।

यसअघि हिजो, सोमबार सेयर बजारमा तीव्र उतार-चढाव देखिएको थियो। उक्त उतार-चढावपछि आज मंगलबार निरन्तर घट्दै दुई हजार चार सय २३ अंकमा पुगेर रोकिएको छ।

बीमा, व्यापार र लघुवित्त समूह गिरावट हुँदा समग्र नेपाल स्टक एकस्चेञ्ज (नेप्से) नै घटेको हो। आज बजार घटे पनि होटल र वित्त समूहको सूचक बढेका छन्।

होटल ५४ र वित्त १३ अंकले बढ्नुबाहेक अन्य कुनै पनि समूहमा सुधार आएन। बजार घटे पनि बोटलर्स नेपालको सेयर मूल्य प्रति कित्ता छ सय रूपैयाँले बढेको छ।

" /> काठमाडौं। आज मंगलबार सेयर बजार परिसूचक १७ अंकले घटेको छ। पछिल्लो केही महिनायता लगातार बढ्दै दिनदिनै नयाँ-नयाँ कीर्तिमान कायम गर्दै आएको सेयर बजार आज घटेको हो।

यसअघि हिजो, सोमबार सेयर बजारमा तीव्र उतार-चढाव देखिएको थियो। उक्त उतार-चढावपछि आज मंगलबार निरन्तर घट्दै दुई हजार चार सय २३ अंकमा पुगेर रोकिएको छ।

बीमा, व्यापार र लघुवित्त समूह गिरावट हुँदा समग्र नेपाल स्टक एकस्चेञ्ज (नेप्से) नै घटेको हो। आज बजार घटे पनि होटल र वित्त समूहको सूचक बढेका छन्।

होटल ५४ र वित्त १३ अंकले बढ्नुबाहेक अन्य कुनै पनि समूहमा सुधार आएन। बजार घटे पनि बोटलर्स नेपालको सेयर मूल्य प्रति कित्ता छ सय रूपैयाँले बढेको छ।

"> नेप्से १७ अंकले घटे पनि बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ६०० ले बढ्यो: Dekhapadhi बीमा, व्यापार र लघुवित्त समूह गिरावट हुँदा समग्र नेपाल स्टक एकस्चेञ्ज (नेप्से) नै घटेको हो। आज बजार घटे पनि होटल र वित्त समूहको सूचक बढेका छन्।
  • होटल ५४ र वित्त १३ अंकले बढ्नुबाहेक अन्य कुनै पनि समूहमा सुधार आएन। बजार घटे पनि बोटलर्स नेपालको सेयर मूल्य प्रति कित्ता छ सय रूपैयाँले बढेको छ।
  • ">
    नेप्से १७ अंकले घटे पनि बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ६०० ले बढ्यो <p style="text-align: justify;">काठमाडौं। आज मंगलबार सेयर बजार परिसूचक १७ अंकले घटेको छ। पछिल्लो केही महिनायता लगातार बढ्दै दिनदिनै नयाँ-नयाँ कीर्तिमान कायम गर्दै आएको सेयर बजार आज घटेको हो।</p> <p style="text-align: justify;">यसअघि हिजो, सोमबार सेयर बजारमा तीव्र उतार-चढाव देखिएको थियो। उक्त उतार-चढावपछि आज मंगलबार निरन्तर घट्दै दुई हजार चार सय २३ अंकमा पुगेर रोकिएको छ।</p> <p style="text-align: justify;">बीमा, व्यापार र लघुवित्त समूह गिरावट हुँदा समग्र नेपाल स्टक एकस्चेञ्ज (नेप्से) नै घटेको हो। आज बजार घटे पनि होटल र वित्त समूहको सूचक बढेका छन्।</p> <p style="text-align: justify;">होटल ५४ र वित्त १३ अंकले बढ्नुबाहेक अन्य कुनै पनि समूहमा सुधार आएन। बजार घटे पनि बोटलर्स नेपालको सेयर मूल्य प्रति कित्ता छ सय रूपैयाँले बढेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्