काठमाडौँ। दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा पाँच सय ४९ बिघा जग्गा क्षेत्रलाई दाङ औद्योगिक क्षेत्र घोषणा गरिएको छ।

गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकले सो उपमहानगरपालिकाको वडा नं. ४ र ५ को चार किल्लाभित्रको क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको हो। सो क्षेत्र साविकको धर्ना र लक्ष्मीपुर गाविसका वडा नं. १ मा पर्दछ। 

पूर्वमा लमही घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्रबीचको क्षेत्रलाई मन्त्रिपरिषद्ले दाङ औद्योगिक क्षेत्र घोषणा गरेको हो। 

" /> काठमाडौँ। दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा पाँच सय ४९ बिघा जग्गा क्षेत्रलाई दाङ औद्योगिक क्षेत्र घोषणा गरिएको छ।

गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकले सो उपमहानगरपालिकाको वडा नं. ४ र ५ को चार किल्लाभित्रको क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको हो। सो क्षेत्र साविकको धर्ना र लक्ष्मीपुर गाविसका वडा नं. १ मा पर्दछ। 

पूर्वमा लमही घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्रबीचको क्षेत्रलाई मन्त्रिपरिषद्ले दाङ औद्योगिक क्षेत्र घोषणा गरेको हो। 

"> ५४९ बिघामा दाङ औद्योगिक क्षेत्र घोषणा: Dekhapadhi
५४९ बिघामा दाङ औद्योगिक क्षेत्र घोषणा <p style="text-align: justify;">काठमाडौँ। दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा पाँच सय ४९ बिघा जग्गा क्षेत्रलाई दाङ औद्योगिक क्षेत्र घोषणा गरिएको छ।</p> <p style="text-align: justify;">गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकले सो उपमहानगरपालिकाको वडा नं. ४ र ५ को चार किल्लाभित्रको क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको हो। सो क्षेत्र साविकको धर्ना र लक्ष्मीपुर गाविसका वडा नं. १ मा पर्दछ।&nbsp;</p> <p style="text-align: justify;">पूर्वमा लमही घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्रबीचको क्षेत्रलाई मन्त्रिपरिषद्ले दाङ औद्योगिक क्षेत्र घोषणा गरेको हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्