काठमाडौं। नेपाल सुनचाँदी आभूषण संघले नेपालीलाई कालिगढको तालिम दिने भएको छ। संघले नेपाली युवाहरूलाई गरगहना बनाउने कालिगढको तालिम दिने भएको हो।

आज एक कार्यक्रमको आयोजना गर्दै संघले नेपालमा गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय भएको र उनीहरूलाई विस्थापन गर्न नेपालीलाई तालिम दिने बताएको छ।

संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सुनचाँदीको गरगहनाको क्षेत्रलाई निर्यातमूलक उद्योगको रूपमा विकास गर्ने बताइन्। त्यसका लागि नेपालीलाई नै कालिगढको तालिम दिने उनको भनाई छ।

यस्तै, संघले रत्न तथा पत्थरको गुणस्तर छुट्टयाउनलाई तीन महिनाभित्र जेम्स ल्याब स्थापना गर्ने बताएको छ।

यसैगरी, संघले सुनको आयातमा लगाइएको कोटा बढाउनसमेत आग्रह गरेको छ। हाल दैनिक १० किलो सुन पाउँदै आएकाले त्यसलाई बढाएर आवश्यकताअनुसार सुन उपलब्ध गराउन सरकारसमक्ष माग गरेको हो।

" /> काठमाडौं। नेपाल सुनचाँदी आभूषण संघले नेपालीलाई कालिगढको तालिम दिने भएको छ। संघले नेपाली युवाहरूलाई गरगहना बनाउने कालिगढको तालिम दिने भएको हो।

आज एक कार्यक्रमको आयोजना गर्दै संघले नेपालमा गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय भएको र उनीहरूलाई विस्थापन गर्न नेपालीलाई तालिम दिने बताएको छ।

संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सुनचाँदीको गरगहनाको क्षेत्रलाई निर्यातमूलक उद्योगको रूपमा विकास गर्ने बताइन्। त्यसका लागि नेपालीलाई नै कालिगढको तालिम दिने उनको भनाई छ।

यस्तै, संघले रत्न तथा पत्थरको गुणस्तर छुट्टयाउनलाई तीन महिनाभित्र जेम्स ल्याब स्थापना गर्ने बताएको छ।

यसैगरी, संघले सुनको आयातमा लगाइएको कोटा बढाउनसमेत आग्रह गरेको छ। हाल दैनिक १० किलो सुन पाउँदै आएकाले त्यसलाई बढाएर आवश्यकताअनुसार सुन उपलब्ध गराउन सरकारसमक्ष माग गरेको हो।

"> सुनचाँदी आभूषण संघले नेपालीलाई कालिगढ तालिम दिने: Dekhapadhi आज एक कार्यक्रमको आयोजना गर्दै संघले नेपालमा गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय भएको र उनीहरूलाई विस्थापन गर्न नेपालीलाई तालिम दिने बताएको छ। ">
सुनचाँदी आभूषण संघले नेपालीलाई कालिगढ तालिम दिने
काठमाडौं। नेपाल सुनचाँदी आभूषण संघले नेपालीलाई कालिगढको तालिम दिने भएको छ। संघले नेपाली युवाहरूलाई गरगहना बनाउने कालिगढको तालिम दिने भएको हो।

आज एक कार्यक्रमको आयोजना गर्दै संघले नेपालमा गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय भएको र उनीहरूलाई विस्थापन गर्न नेपालीलाई तालिम दिने बताएको छ।

संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सुनचाँदीको गरगहनाको क्षेत्रलाई निर्यातमूलक उद्योगको रूपमा विकास गर्ने बताइन्। त्यसका लागि नेपालीलाई नै कालिगढको तालिम दिने उनको भनाई छ।

यस्तै, संघले रत्न तथा पत्थरको गुणस्तर छुट्टयाउनलाई तीन महिनाभित्र जेम्स ल्याब स्थापना गर्ने बताएको छ।

यसैगरी, संघले सुनको आयातमा लगाइएको कोटा बढाउनसमेत आग्रह गरेको छ। हाल दैनिक १० किलो सुन पाउँदै आएकाले त्यसलाई बढाएर आवश्यकताअनुसार सुन उपलब्ध गराउन सरकारसमक्ष माग गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्