काठमाडौं। आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक सय र चाँदी पाँच रूपैयाँले घटेको हो।

हिजो (बुधबार) प्रतितोला ९२ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार रूपैयाँ कायम भएको छ। यसैगरी महासंघले तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रूपैयाँ तोकेको छ।

महासंघले सुनसँगै चाँदीको पनि मूल्य ओरालो लागेको जानकारी दिएको छ। जसअनुसार आज चाँदीको भाउ प्रतितोला एक हजार दुई सय ४५ रूपैयाँ कायम भएको छ।

" /> काठमाडौं। आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक सय र चाँदी पाँच रूपैयाँले घटेको हो।

हिजो (बुधबार) प्रतितोला ९२ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार रूपैयाँ कायम भएको छ। यसैगरी महासंघले तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रूपैयाँ तोकेको छ।

महासंघले सुनसँगै चाँदीको पनि मूल्य ओरालो लागेको जानकारी दिएको छ। जसअनुसार आज चाँदीको भाउ प्रतितोला एक हजार दुई सय ४५ रूपैयाँ कायम भएको छ।

"> सुनचाँदीको भाउमा सामान्य गिरावट: Dekhapadhi हिजो प्रतितोला ९२ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार कायम भएको छ।
  • महासंघले तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रूपैयाँ तोकेको छ।
  • ">
    सुनचाँदीको भाउमा सामान्य गिरावट <p style="text-align: justify;">काठमाडौं। आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक सय र चाँदी पाँच रूपैयाँले घटेको हो।</p> <p style="text-align: justify;">हिजो (बुधबार) प्रतितोला ९२ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार रूपैयाँ कायम भएको छ। यसैगरी महासंघले तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रूपैयाँ तोकेको छ।</p> <p style="text-align: justify;">महासंघले सुनसँगै चाँदीको पनि मूल्य ओरालो लागेको जानकारी दिएको छ। जसअनुसार आज चाँदीको भाउ प्रतितोला एक हजार दुई सय ४५ रूपैयाँ कायम भएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्