काठमाडौं। नेपाल बैंकर्स संघले काठमाडौं उपत्यकाबाहिरवाट पनि सुन वितरण गर्न सहमत गरेको छ। नेपाल सुनचाँदी व्यवसायीको आजको छलफलबाट संघ उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा महासंघका अध्यक्ष माणिकरत्‍न शाक्यले उपत्यकाबाहिरवाट सुन वितरण नगरिँदा व्यावसायीहरुले दुःख खेप्‍ने परेको बताए। सोहीकारण, यथासिघ्र उपत्यकाबाहिरका तोकिएका स्थानहरूबाट सुन वितरणको ब्यवस्था मिलाउन उनले आग्रह गरे।
कार्यक्रममा संघका अध्यक्ष भुवनकुमार दाहाललगायत संघका पदाधिकारीहरूले व्यावसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेस गरिसकेको छ।
यद्यपी सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। जसका कारण उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा उनुपर्ने झन्झट कायम छ।
" /> काठमाडौं। नेपाल बैंकर्स संघले काठमाडौं उपत्यकाबाहिरवाट पनि सुन वितरण गर्न सहमत गरेको छ। नेपाल सुनचाँदी व्यवसायीको आजको छलफलबाट संघ उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा महासंघका अध्यक्ष माणिकरत्‍न शाक्यले उपत्यकाबाहिरवाट सुन वितरण नगरिँदा व्यावसायीहरुले दुःख खेप्‍ने परेको बताए। सोहीकारण, यथासिघ्र उपत्यकाबाहिरका तोकिएका स्थानहरूबाट सुन वितरणको ब्यवस्था मिलाउन उनले आग्रह गरे।
कार्यक्रममा संघका अध्यक्ष भुवनकुमार दाहाललगायत संघका पदाधिकारीहरूले व्यावसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेस गरिसकेको छ।
यद्यपी सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। जसका कारण उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा उनुपर्ने झन्झट कायम छ।
"> उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत: Dekhapadhi नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा महासंघका अध्यक्ष माणिकरत्‍न शाक्यले उपत्यकाबाहिरवाट सुन वितरण नगरिँदा व्यावसायीहरूले दुख खेप्‍न परेको बताए।
• नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेस गरिसकेको छ।
उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत
काठमाडौं। नेपाल बैंकर्स संघले काठमाडौं उपत्यकाबाहिरवाट पनि सुन वितरण गर्न सहमत गरेको छ। नेपाल सुनचाँदी व्यवसायीको आजको छलफलबाट संघ उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत बनेको हो।
कार्यक्रममा संघका अध्यक्ष भुवनकुमार दाहाललगायत संघका पदाधिकारीहरूले व्यावसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेस गरिसकेको छ।
यद्यपी सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। जसका कारण उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा उनुपर्ने झन्झट कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्