काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्‍त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्‍चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन्।
नेपाल इँटा उद्योग महासङ्घको १२औं साधारणसभामा बोल्दै मन्‍त्री भट्टले बन्द भएका उद्योग सञ्‍चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए।
"कोरोनाका कारण बन्द भएका उद्योग सञ्‍चालनका लागि राज्यले दायित्व बहन गर्छ । सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गर्नेछ," मन्‍त्री भट्टले भने।
त्यसअवसरमा दक्षिण एशियाली मुलुकको साना तथा मझौंला फोरमका अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेशप्रसाद सिंह, महासङ्घका प्रथम उपाध्यक्ष एवं चितवन शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, इसिमोडका कार्यक्रम संयोजक विद्या वनमाली प्रधानलगायतले बोलेका थिए। साधारणसभामा देशभरबाट दुई सय ५० भन्दाबढी सहभागी छन् ।
रासस
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्‍त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्‍चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन्।
नेपाल इँटा उद्योग महासङ्घको १२औं साधारणसभामा बोल्दै मन्‍त्री भट्टले बन्द भएका उद्योग सञ्‍चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए।
"कोरोनाका कारण बन्द भएका उद्योग सञ्‍चालनका लागि राज्यले दायित्व बहन गर्छ । सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गर्नेछ," मन्‍त्री भट्टले भने।
त्यसअवसरमा दक्षिण एशियाली मुलुकको साना तथा मझौंला फोरमका अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेशप्रसाद सिंह, महासङ्घका प्रथम उपाध्यक्ष एवं चितवन शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, इसिमोडका कार्यक्रम संयोजक विद्या वनमाली प्रधानलगायतले बोलेका थिए। साधारणसभामा देशभरबाट दुई सय ५० भन्दाबढी सहभागी छन् ।
रासस
"> कोरोनाका कारण बन्द भएका उद्योगलाई पुनःकर्जा दिइन्छ : मन्त्री भट्ट: Dekhapadhi
कोरोनाका कारण बन्द भएका उद्योगलाई पुनःकर्जा दिइन्छ : मन्त्री भट्ट
त्यसअवसरमा दक्षिण एशियाली मुलुकको साना तथा मझौंला फोरमका अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेशप्रसाद सिंह, महासङ्घका प्रथम उपाध्यक्ष एवं चितवन शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, इसिमोडका कार्यक्रम संयोजक विद्या वनमाली प्रधानलगायतले बोलेका थिए। साधारणसभामा देशभरबाट दुई सय ५० भन्दाबढी सहभागी छन् ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्