काठमाडाैं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको  सेयर आज बाँडफाँट गरिएको हो।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै सेयर पाएका छन्। ५० कित्ताभन्दा बढी आवेदन गर्ने चार लाख ९२ हजार ७२ जनाले थप १० कित्ता दरकाले सेयर पाएका छन्। ५० कित्तासम्म बाँडफाँट गरी बाँकी रहेका ४९ लाख २० हजार सात सय २० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। त्यसअनुसार आवेदनकर्ताले अधिकतम ६० कित्तासम्म सेयर पाएका छन्।

माघ २ देखि ६ गतेसम्म जारी गरिएको आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका थिए। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार छ हजार दुई सय ७६ वटा आवेदन रद्द भएको छ।

बैंकले कूल आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो, जुन नेपालमा हालसम्मकै सबैभन्दा धेरै हो। निष्काशित सेयरमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको थियो।  बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

" /> काठमाडाैं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको  सेयर आज बाँडफाँट गरिएको हो।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै सेयर पाएका छन्। ५० कित्ताभन्दा बढी आवेदन गर्ने चार लाख ९२ हजार ७२ जनाले थप १० कित्ता दरकाले सेयर पाएका छन्। ५० कित्तासम्म बाँडफाँट गरी बाँकी रहेका ४९ लाख २० हजार सात सय २० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। त्यसअनुसार आवेदनकर्ताले अधिकतम ६० कित्तासम्म सेयर पाएका छन्।

माघ २ देखि ६ गतेसम्म जारी गरिएको आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका थिए। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार छ हजार दुई सय ७६ वटा आवेदन रद्द भएको छ।

बैंकले कूल आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो, जुन नेपालमा हालसम्मकै सबैभन्दा धेरै हो। निष्काशित सेयरमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको थियो।  बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

"> इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट : ५० कित्तासम्म माग गर्ने सबैले पाए सेयर, करिब ५ लाखले पाए ६० कित्ता: Dekhapadhi बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै सेयर पाएका छन्। 
  • ५० कित्ताभन्दा बढी आवेदन गर्ने चार लाख ९२ हजार ७२ जनाले थप १० कित्ता दरकाले सेयर पाएका छन्।
  • ">
    इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट : ५० कित्तासम्म माग गर्ने सबैले पाए सेयर, करिब ५ लाखले पाए ६० कित्ता <p style="text-align: justify;">काठमाडाैं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको &nbsp;सेयर आज बाँडफाँट गरिएको हो।</p> <p style="text-align: justify;">बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै सेयर पाएका छन्। ५० कित्ताभन्दा बढी आवेदन गर्ने चार लाख ९२ हजार ७२ जनाले थप १० कित्ता दरकाले सेयर पाएका छन्। ५० कित्तासम्म बाँडफाँट गरी बाँकी रहेका ४९ लाख २० हजार सात सय २० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। त्यसअनुसार आवेदनकर्ताले अधिकतम ६० कित्तासम्म सेयर पाएका छन्।</p> <p style="text-align: justify;">माघ २ देखि ६ गतेसम्म जारी गरिएको आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका थिए। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार छ हजार दुई सय ७६ वटा आवेदन रद्द भएको छ।</p> <p style="text-align: justify;">बैंकले कूल आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो, जुन नेपालमा हालसम्मकै सबैभन्दा धेरै हो। निष्काशित सेयरमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको थियो। &nbsp;बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्