तनहुँ। बन्दीपुर गाउँपालिका-३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ। लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आएका छन्।

सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए। बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उनी बताउँछन्। गाउँसमाजमा हुने बैठक, पूजाआजा, झै-झगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन्।

वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आलेले बताइन्। मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन्।

ऐतिहासिक रामकोट

रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिक स्थलका रूपमा परिचित छ। सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

गत वर्ष उक्त स्थानमा होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ। गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएको छ। गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट १० लाख विनियोजन गरेको थियो।

गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालिम र पुरुषलाई कालीगढसम्बन्धी तालिमहरू प्रदान गर्दै आएको उनले जानकारी दिए। गाउँका मानिसलाई सीपमूलक तालिम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरू पनि गाउँ फर्किन थालेका छन्।

उनका अनुसार यस वर्ष पनि होमस्टेका लागि १० लाख विनियोजन भइसकेको छ। नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ।

रासस

" /> तनहुँ। बन्दीपुर गाउँपालिका-३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ। लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आएका छन्।

सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए। बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उनी बताउँछन्। गाउँसमाजमा हुने बैठक, पूजाआजा, झै-झगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन्।

वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आलेले बताइन्। मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन्।

ऐतिहासिक रामकोट

रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिक स्थलका रूपमा परिचित छ। सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

गत वर्ष उक्त स्थानमा होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ। गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएको छ। गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट १० लाख विनियोजन गरेको थियो।

गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालिम र पुरुषलाई कालीगढसम्बन्धी तालिमहरू प्रदान गर्दै आएको उनले जानकारी दिए। गाउँका मानिसलाई सीपमूलक तालिम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरू पनि गाउँ फर्किन थालेका छन्।

उनका अनुसार यस वर्ष पनि होमस्टेका लागि १० लाख विनियोजन भइसकेको छ। नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ।

रासस

"> रामकोटमा कटुवाल परम्परा कायमै: Dekhapadhi
रामकोटमा कटुवाल परम्परा कायमै
तनहुँ। बन्दीपुर गाउँपालिका-३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ। लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आएका छन्।

सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए। बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उनी बताउँछन्। गाउँसमाजमा हुने बैठक, पूजाआजा, झै-झगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन्।

वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आलेले बताइन्। मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन्।

ऐतिहासिक रामकोट

रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिक स्थलका रूपमा परिचित छ। सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

गत वर्ष उक्त स्थानमा होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ। गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएको छ। गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट १० लाख विनियोजन गरेको थियो।

गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालिम र पुरुषलाई कालीगढसम्बन्धी तालिमहरू प्रदान गर्दै आएको उनले जानकारी दिए। गाउँका मानिसलाई सीपमूलक तालिम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरू पनि गाउँ फर्किन थालेका छन्।

उनका अनुसार यस वर्ष पनि होमस्टेका लागि १० लाख विनियोजन भइसकेको छ। नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्