काठमाडौं। कोरोना महामारीले रोजगारी गुमाएहरूलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले ६५ रूपैयाँमै खाना खुवाउने रेस्टुरेन्ट सञ्‍चालनमा ल्याएको छ। 

काठमाडौंको अनामनगरमा आजबाट सञ्‍चालनमा आएको उक्त रेस्टुरेन्टमा ६५ रूपैयाँमा एक छाक सादा खाना खुवाइने हाम्रो टीम नेपालका अध्यक्ष बिमल पन्तले बताए।  

उक्त रेस्टुरेन्टको नायक पल शाहले उद्घाटन गरे। रेस्टुरेन्टबाट भएको बचत रकम अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने अध्यक्ष पन्तले बताए। 

हाम्रो टीम नेपालले गत चैतबाट काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएकालाई निःशुल्क खाना खुवाउँदै आएको छ भने अन्य सामाजिक कार्यसमेत गर्दै आएको छ। 

" /> काठमाडौं। कोरोना महामारीले रोजगारी गुमाएहरूलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले ६५ रूपैयाँमै खाना खुवाउने रेस्टुरेन्ट सञ्‍चालनमा ल्याएको छ। 

काठमाडौंको अनामनगरमा आजबाट सञ्‍चालनमा आएको उक्त रेस्टुरेन्टमा ६५ रूपैयाँमा एक छाक सादा खाना खुवाइने हाम्रो टीम नेपालका अध्यक्ष बिमल पन्तले बताए।  

उक्त रेस्टुरेन्टको नायक पल शाहले उद्घाटन गरे। रेस्टुरेन्टबाट भएको बचत रकम अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने अध्यक्ष पन्तले बताए। 

हाम्रो टीम नेपालले गत चैतबाट काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएकालाई निःशुल्क खाना खुवाउँदै आएको छ भने अन्य सामाजिक कार्यसमेत गर्दै आएको छ। 

"> काठमाडौंमा ६५ रुपैयाँमा खाना : Dekhapadhi अनामनगरमा हाम्रो टीम नेपालले रेस्टुरेन्ट सञ्‍चालनमा ल्याएको हो।
  • ६५ रूपैयाँमै एक छाक खाना खान पाइनेछ।
  • ">
    काठमाडौंमा ६५ रुपैयाँमा खाना  <p style="text-align: justify;">काठमाडौं। कोरोना महामारीले रोजगारी गुमाएहरूलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले ६५ रूपैयाँमै खाना खुवाउने रेस्टुरेन्ट सञ्&zwj;चालनमा ल्याएको छ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौंको अनामनगरमा आजबाट सञ्&zwj;चालनमा आएको उक्त रेस्टुरेन्टमा ६५ रूपैयाँमा एक छाक सादा खाना खुवाइने हाम्रो टीम नेपालका अध्यक्ष बिमल पन्तले बताए। &nbsp;</p> <p style="text-align: justify;">उक्त रेस्टुरेन्टको नायक पल शाहले उद्घाटन गरे। रेस्टुरेन्टबाट भएको बचत रकम अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने अध्यक्ष पन्तले बताए।&nbsp;</p> <p style="text-align: justify;">हाम्रो टीम नेपालले गत चैतबाट काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएकालाई निःशुल्क खाना खुवाउँदै आएको छ भने अन्य सामाजिक कार्यसमेत गर्दै आएको छ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्