काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समिति विस्तार भएको छ। महासंघका कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित उक्त समिति विस्तार गरिएको हो।

विस्तारित समितिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहसभापतिमा चुनिएका छन्।

समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ एसोसिएसन (एनईए) का पूर्वअध्यक्ष ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनंघा हाउजिङ लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटीलगायत रहेका छन्।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतलाई छनोट गरिएको महासंघले जानकारी दिएको छ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समिति विस्तार भएको छ। महासंघका कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित उक्त समिति विस्तार गरिएको हो।

विस्तारित समितिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहसभापतिमा चुनिएका छन्।

समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ एसोसिएसन (एनईए) का पूर्वअध्यक्ष ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनंघा हाउजिङ लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटीलगायत रहेका छन्।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतलाई छनोट गरिएको महासंघले जानकारी दिएको छ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

"> महासंघको सहरी विकास समिति विस्तार: Dekhapadhi विस्तारित समितिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहसभापतिमा चुनिएका छन्।
• महासंघका अध्यक्ष गोल्छाले व्यवस्थित सहरी विकासमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

महासंघको सहरी विकास समिति विस्तार
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समिति विस्तार भएको छ। महासंघका कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित उक्त समिति विस्तार गरिएको हो।

विस्तारित समितिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहसभापतिमा चुनिएका छन्।

समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ एसोसिएसन (एनईए) का पूर्वअध्यक्ष ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनंघा हाउजिङ लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटीलगायत रहेका छन्।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेतलाई छनोट गरिएको महासंघले जानकारी दिएको छ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्