काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उज्यालो नेपाल निर्माणको लागि सरकारले काम गरिरहेको बताए।
धनुषाको ढल्केबरमा विद्युत् प्राधिकरणले निर्माण गरेको सवस्टेसनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले नेपालले केही वर्षभित्रमै विद्युत् बिक्री गर्ने बताए।
"राष्ट्र र राष्ट्रियताको पक्षमा लागेका नेतालाई मान्ने कि आत्मसमर्पण गर्ने नेतालाई मान्ने विषयमा देश उभिएको छ। तराई मधेसमा सुरक्षा पोस्ट राखेर सीमा सुरक्षा गर्ने र लिपुलेकसहितको नक्सा प्रकाशन गरेर राष्ट्रियता उचो बनाउने नेताको रूपमा प्रधानमन्त्री ओलीलाई पाएका छौं। त्यसैले उहाँको अभियानलाई साथ दिएका हौं," मन्त्री रायमाझीले बताए।
" /> काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उज्यालो नेपाल निर्माणको लागि सरकारले काम गरिरहेको बताए।धनुषाको ढल्केबरमा विद्युत् प्राधिकरणले निर्माण गरेको सवस्टेसनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले नेपालले केही वर्षभित्रमै विद्युत् बिक्री गर्ने बताए।

">