पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । माघको पहिलो सातादेखि विद्युतगृह (पावर हाउस) निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।

कोरोना कहरबीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण सुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेको छ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृतगृह बनाउन लागिएको छ । आयोजनामा अहिले एक सय  मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइपलाइनका लागि जमिन रेखाङ्कन सकिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

रासस

" /> पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । माघको पहिलो सातादेखि विद्युतगृह (पावर हाउस) निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।

कोरोना कहरबीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण सुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेको छ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृतगृह बनाउन लागिएको छ । आयोजनामा अहिले एक सय  मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइपलाइनका लागि जमिन रेखाङ्कन सकिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

रासस

"> सेती नदी जलविद्युतको ‘पावर हाउस’को काम सुरु: Dekhapadhi माघको पहिलो सातादेखि विद्युतगृह (पावर हाउस) निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।

कोरोना कहरबीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण सुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेको छ।

सेती नदी जलविद्युतको ‘पावर हाउस’को काम सुरु
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । माघको पहिलो सातादेखि विद्युतगृह (पावर हाउस) निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।

कोरोना कहरबीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण सुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेको छ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृतगृह बनाउन लागिएको छ । आयोजनामा अहिले एक सय  मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइपलाइनका लागि जमिन रेखाङ्कन सकिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्