काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्‍त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ ।
प्राधिकरणको उच्च व्यवस्थापनले  प्रदेश २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हो।
प्राधिकरणका सञ्‍चालकहरू विश्वप्रकाश गौतम, राजेन्द्रबहादुर क्षेत्री (सफल),भक्तबहादुर पुन, कपिल आचार्यको उपस्थितीमा कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गरेका हुन्।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका हुन्।
कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्‍त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरूको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ।
प्राधिकरणले चालु आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा वितरणतर्फको चुहावट १०.२८ प्रतिशत थियो।
प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरूको गत आर्थिक वर्षको विद्युत चुहावट १५.६ प्रतिशत थियो। यो आर्थिक वर्षमा १२.०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मंसिरसम्मको चुहावट १६.६ प्रतिशत छ ।
कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह सुधार गर्नेलगायतमा केन्द्रित भई काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए।
हरेक वितरण केन्द्रलाई चुहावट नियन्‍त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्‍चित रकम नगद प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ।
तर ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा नम्बर कम हुने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ।
बाँकी प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्‍त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ ।
प्राधिकरणको उच्च व्यवस्थापनले  प्रदेश २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हो।
प्राधिकरणका सञ्‍चालकहरू विश्वप्रकाश गौतम, राजेन्द्रबहादुर क्षेत्री (सफल),भक्तबहादुर पुन, कपिल आचार्यको उपस्थितीमा कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गरेका हुन्।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका हुन्।
कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्‍त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरूको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ।
प्राधिकरणले चालु आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा वितरणतर्फको चुहावट १०.२८ प्रतिशत थियो।
प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरूको गत आर्थिक वर्षको विद्युत चुहावट १५.६ प्रतिशत थियो। यो आर्थिक वर्षमा १२.०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मंसिरसम्मको चुहावट १६.६ प्रतिशत छ ।
कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह सुधार गर्नेलगायतमा केन्द्रित भई काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए।
हरेक वितरण केन्द्रलाई चुहावट नियन्‍त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्‍चित रकम नगद प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ।
तर ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा नम्बर कम हुने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ।
बाँकी प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।
"> विद्युत प्राधिकरणले सुरु गर्यो वितरण प्रमुखसँग कार्यसम्पादन सम्झौता: Dekhapadhi प्राधिकरणको उच्च व्यवस्थापनले  प्रदेश २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हो।
• हरेक वितरण केन्द्रलाई चुहावट नियन्‍त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्‍चित रकम नगद प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विद्युत प्राधिकरणले सुरु गर्यो वितरण प्रमुखसँग कार्यसम्पादन सम्झौता
प्राधिकरणको उच्च व्यवस्थापनले  प्रदेश २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हो।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका हुन्।
प्राधिकरणले चालु आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा वितरणतर्फको चुहावट १०.२८ प्रतिशत थियो।
प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरूको गत आर्थिक वर्षको विद्युत चुहावट १५.६ प्रतिशत थियो। यो आर्थिक वर्षमा १२.०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मंसिरसम्मको चुहावट १६.६ प्रतिशत छ ।
कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह सुधार गर्नेलगायतमा केन्द्रित भई काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए।
तर ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा नम्बर कम हुने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ।
बाँकी प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्