काठमाडौं। ग्लोबल आईएमई बैंकले तीनवटा जिल्लाका गाउँपालिकाहरूमा तीनवटा नयाँ शाखा खोलेको छ।

कम्पनीले दिएको जानकारीअनुसार सुनसरीको रामधुनी नगरपालिका-५, दाङको लमही नगरपालिका-५ र पूर्वी रुकुमको सिस्ने गाउँपालिका-६ मा शाखा सञ्चालनमा ल्याएको हो।

थप तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको सङ्ख्या दुई सय ६७ पुगेको छ। यस्तै, बैंकको ४७ एक्स्टेन्सन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा तथा दुई सय ४० एटीएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सञ्चालनमा छन्।

हाल बैंकका देशभर २१ लाख बढी ग्राहक रहेका कम्पनीको दाबी छ।

" /> काठमाडौं। ग्लोबल आईएमई बैंकले तीनवटा जिल्लाका गाउँपालिकाहरूमा तीनवटा नयाँ शाखा खोलेको छ।

कम्पनीले दिएको जानकारीअनुसार सुनसरीको रामधुनी नगरपालिका-५, दाङको लमही नगरपालिका-५ र पूर्वी रुकुमको सिस्ने गाउँपालिका-६ मा शाखा सञ्चालनमा ल्याएको हो।

थप तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको सङ्ख्या दुई सय ६७ पुगेको छ। यस्तै, बैंकको ४७ एक्स्टेन्सन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा तथा दुई सय ४० एटीएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सञ्चालनमा छन्।

हाल बैंकका देशभर २१ लाख बढी ग्राहक रहेका कम्पनीको दाबी छ।

"> ग्लोबल आईएमई बैंकको तीन नयाँ शाखा सञ्चालनमा: Dekhapadhi कम्पनीले दिएको जानकारीअनुसार सुनसरीको रामधुनी नगरपालिका-५, दाङको लमही नगरपालिका-५ र पूर्वी रुकुमको सिस्ने गाउँपालिका-६ मा शाखा सञ्चालनमा ल्याइएको हो। ">
ग्लोबल आईएमई बैंकको तीन नयाँ शाखा सञ्चालनमा <p style="text-align: justify;">काठमाडौं। ग्लोबल आईएमई बैंकले तीनवटा जिल्लाका गाउँपालिकाहरूमा तीनवटा नयाँ शाखा खोलेको छ।</p> <p style="text-align: justify;">कम्पनीले दिएको जानकारीअनुसार सुनसरीको रामधुनी नगरपालिका-५, दाङको लमही नगरपालिका-५ र पूर्वी रुकुमको सिस्ने गाउँपालिका-६ मा शाखा सञ्चालनमा ल्याएको हो।</p> <p style="text-align: justify;">थप तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको सङ्ख्या दुई सय ६७ पुगेको छ।&nbsp;यस्तै, बैंकको ४७ एक्स्टेन्सन काउण्टर, दुई सय&nbsp;४५ शाखारहित बैंकिङ्ग सेवा तथा दुई सय ४० एटीएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सञ्चालनमा छन्।</p> <p style="text-align: justify;">हाल बैंकका देशभर २१ लाख बढी ग्राहक रहेका कम्पनीको दाबी छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्