काठमाडौं। नेपाल चेम्बर अफ कर्मसले ‘नेपालमा व्यावसायिक कृषि विकासका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

चेम्बरले आज कृषि तथा पशुपन्छी विकास मन्त्री सहभागी एक कार्यक्रमको आयोजना गर्दै व्यावसायिक कृषि विकासका सम्भावनासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको हो।

कृषि क्षेत्रमा लगानीको ठूलो सम्भावना : मन्त्री अर्याल

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताइन्। उनले ठूलो मात्रामा विदेशबाट कृषिजन्य सामाग्रीको आयात हुने भएकाले कृषि क्षेत्रमा निजी क्षेत्रको ध्यान जान जरुरी भएको बताइन्।

“कृषि क्षेत्र सरकारको प्राथमिकता परेको छ। यसै सन्दर्भमा सरकारले कृषिको व्यावसायिकीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको छ”, उनले भनिन्।

उक्त परियोजनाबाट कृषि क्षेत्र लाभान्वित हुने अपेक्षा राखेको भन्दै उनले कृषि क्षेत्रको उत्पादनको दायरा बढाउन खेती नभएका वांझो जमीनमा खेती सुरु गर्नुपर्ने बताइन्।

अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण स्थान : अध्यक्ष श्रेष्ठ

कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण स्थान रहेको बताएका छन्। उनले मुलुकको कूल जीडीपी तथा रोजगारीमा कृषी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए।

सोही कारण, नेपालको निजी क्षेत्रले कृषि क्षेत्रको बिकासका लागि गम्भीरतापूर्वक चासो लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। कार्यक्रममार्फत श्रेष्ठले चेम्बरअन्तर्गत विभिन्न जिल्लाहरूमा गठित चेम्वरहरूलाई कृषि प्रवर्द्धन कार्यक्रमलाई अगाडि लैजान निर्देशन दिए।

कृषिलाई व्यावसायिक बनाउन विदेश तथा स्वदेशमा रोजगारी गुमाएका नागरिकलाई यस क्षेत्रमा समेट्नुपर्ने उनको भनाइ छ। उनल भने, “कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनको लागि, कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, यान्त्रिकीकरण र बजारीकरण र अनुसन्धानको क्षेत्रमा काम गर्नुपर्छ।”

" /> काठमाडौं। नेपाल चेम्बर अफ कर्मसले ‘नेपालमा व्यावसायिक कृषि विकासका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

"> अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण स्थान : अध्यक्ष श्रेष्ठ: Dekhapadhi

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्