काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलायन्सले दुई संस्थाबीच आपसमा संस्थागत सहकार्य गर्ने सहमति गरेका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघ र एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीले आज एकाआपसमा सहकार्य गर्ने सहमति गरेका हुन्।

दुवै संस्थाबाट तीन/तीन जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने र सहमतिअनुसार अगाडि बढ्ने निर्णयसमेत भएको महासंघले जानकारी दिएको छ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहित कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिती थियो।

यस्तै, एलायन्सकातर्फबाट राजकर्णिकारसहित कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको महासंघले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलायन्सले दुई संस्थाबीच आपसमा संस्थागत सहकार्य गर्ने सहमति गरेका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघ र एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीले आज एकाआपसमा सहकार्य गर्ने सहमति गरेका हुन्।

दुवै संस्थाबाट तीन/तीन जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने र सहमतिअनुसार अगाडि बढ्ने निर्णयसमेत भएको महासंघले जानकारी दिएको छ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहित कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिती थियो।

यस्तै, एलायन्सकातर्फबाट राजकर्णिकारसहित कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको महासंघले जानकारी दिएको छ।

"> उद्योग वाणिज्य महासंघ र मिडिया एलायन्सले संस्थागत सहकार्य गर्ने: Dekhapadhi महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघ र एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीले आज एकाआपसमा सहकार्य गर्ने सहमति गरेका हुन्। ">
उद्योग वाणिज्य महासंघ र मिडिया एलायन्सले संस्थागत सहकार्य गर्ने
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलायन्सले दुई संस्थाबीच आपसमा संस्थागत सहकार्य गर्ने सहमति गरेका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघ र एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीले आज एकाआपसमा सहकार्य गर्ने सहमति गरेका हुन्।

दुवै संस्थाबाट तीन/तीन जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने र सहमतिअनुसार अगाडि बढ्ने निर्णयसमेत भएको महासंघले जानकारी दिएको छ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहित कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिती थियो।

यस्तै, एलायन्सकातर्फबाट राजकर्णिकारसहित कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको महासंघले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्