काठमाडौं। मोरङ जिल्लाका दुई उद्योगले छडको मूल्य घटाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। वाणिज्य विभागका अनुसार जिल्लामा रहेका तीन उद्योगमध्ये दुईले मूल्य घटाएका हुन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले आरती स्ट्रिप र हुलास वायरले प्रतिकिलो ८ रूपैयाँ मूल्य घटाएको बताए।

आरतीले छडको मूल्य प्रतिकिलो ८६ रूपैयाँबाट ७८ र हुलासले ८० बाट ७२ रूपैयाँ प्रतिकिलो मूल्य कायम गरेको हो। 

जिल्लामा रहेको अर्को उद्योग कमला स्टिलले भने मूल्य घटाएको छैन।

" /> काठमाडौं। मोरङ जिल्लाका दुई उद्योगले छडको मूल्य घटाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। वाणिज्य विभागका अनुसार जिल्लामा रहेका तीन उद्योगमध्ये दुईले मूल्य घटाएका हुन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले आरती स्ट्रिप र हुलास वायरले प्रतिकिलो ८ रूपैयाँ मूल्य घटाएको बताए।

आरतीले छडको मूल्य प्रतिकिलो ८६ रूपैयाँबाट ७८ र हुलासले ८० बाट ७२ रूपैयाँ प्रतिकिलो मूल्य कायम गरेको हो। 

जिल्लामा रहेको अर्को उद्योग कमला स्टिलले भने मूल्य घटाएको छैन।

"> मोरङका दुई उद्योगले घटाए छडको मूल्य: Dekhapadhi वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले आरती स्ट्रिप र हुलास वायरले प्रतिकिलो ८ रूपैयाँ मूल्य घटाएको बताए। ">
मोरङका दुई उद्योगले घटाए छडको मूल्य <p style="text-align: justify;">काठमाडौं। मोरङ जिल्लाका दुई उद्योगले छडको मूल्य घटाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। वाणिज्य विभागका अनुसार जिल्लामा रहेका तीन उद्योगमध्ये दुईले मूल्य घटाएका हुन्।</p> <p style="text-align: justify;">वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले आरती स्ट्रिप र हुलास वायरले प्रतिकिलो ८ रूपैयाँ मूल्य घटाएको बताए।</p> <p style="text-align: justify;">आरतीले छडको मूल्य प्रतिकिलो ८६ रूपैयाँबाट ७८ र हुलासले ८० बाट ७२ रूपैयाँ प्रतिकिलो मूल्य कायम गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">जिल्लामा रहेको अर्को उद्योग कमला स्टिलले भने मूल्य घटाएको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्