काठमाडौं। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले गरेको नेपाल बन्दको निजी क्षेत्रले विरोध गरेको छ।
निजी क्षेत्रका व्यवसायिक छाता संगठनका पदाधिकारीहरुले नेपाल बन्दको विरोध गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने बन्द हड्ताल तथा जुलुस र सभा नगर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, “नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने प्रतिबद्धता गरेको स्मरण गराउन चाहन्छु।”
उनका अनुसार यसरी बन्द हड्ताल गर्दा भर्खर तंग्रिन थालेको अर्थतन्त्र फेरि समस्यामा पर्न सक्छ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले नेपाल बन्दले आर्थिक समस्या निम्त्याउने बताए। उनले देखापढीसँग भने, “बन्द हड्ताल बन्द भइसकेको थियो।”

तर, आजको हड्तालपछिका दिनहरुमा सधैंका लागि बन्द भइसकेको हड्ताल फेरि सुरु हुने त होइन भन्ने चिन्ता बढेको मोरले बताए।

यसैगरी, उद्योगी प्रबलजंग पाण्डेले फेसबुकमार्फत राजनीतिक समस्या राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्।

उनले भनेका छन्, “नेपाल बन्द गरेर कोभिड–१९ का कारण पहिल्यै समस्यामा रहेका जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन।”

" /> काठमाडौं। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले गरेको नेपाल बन्दको निजी क्षेत्रले विरोध गरेको छ।
निजी क्षेत्रका व्यवसायिक छाता संगठनका पदाधिकारीहरुले नेपाल बन्दको विरोध गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने बन्द हड्ताल तथा जुलुस र सभा नगर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, “नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने प्रतिबद्धता गरेको स्मरण गराउन चाहन्छु।”
उनका अनुसार यसरी बन्द हड्ताल गर्दा भर्खर तंग्रिन थालेको अर्थतन्त्र फेरि समस्यामा पर्न सक्छ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले नेपाल बन्दले आर्थिक समस्या निम्त्याउने बताए। उनले देखापढीसँग भने, “बन्द हड्ताल बन्द भइसकेको थियो।”

तर, आजको हड्तालपछिका दिनहरुमा सधैंका लागि बन्द भइसकेको हड्ताल फेरि सुरु हुने त होइन भन्ने चिन्ता बढेको मोरले बताए।

यसैगरी, उद्योगी प्रबलजंग पाण्डेले फेसबुकमार्फत राजनीतिक समस्या राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्।

उनले भनेका छन्, “नेपाल बन्द गरेर कोभिड–१९ का कारण पहिल्यै समस्यामा रहेका जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन।”

"> आमहड्तालको विरोधमा निजी क्षेत्र, भन्छन्– बन्द भइसकेको नेपाल बन्द ब्यूँतियो: Dekhapadhi
आमहड्तालको विरोधमा निजी क्षेत्र, भन्छन्– बन्द भइसकेको नेपाल बन्द ब्यूँतियो
काठमाडौं। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले गरेको नेपाल बन्दको निजी क्षेत्रले विरोध गरेको छ।
निजी क्षेत्रका व्यवसायिक छाता संगठनका पदाधिकारीहरुले नेपाल बन्दको विरोध गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने बन्द हड्ताल तथा जुलुस र सभा नगर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, “नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने प्रतिबद्धता गरेको स्मरण गराउन चाहन्छु।”
उनका अनुसार यसरी बन्द हड्ताल गर्दा भर्खर तंग्रिन थालेको अर्थतन्त्र फेरि समस्यामा पर्न सक्छ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले नेपाल बन्दले आर्थिक समस्या निम्त्याउने बताए। उनले देखापढीसँग भने, “बन्द हड्ताल बन्द भइसकेको थियो।”

तर, आजको हड्तालपछिका दिनहरुमा सधैंका लागि बन्द भइसकेको हड्ताल फेरि सुरु हुने त होइन भन्ने चिन्ता बढेको मोरले बताए।

यसैगरी, उद्योगी प्रबलजंग पाण्डेले फेसबुकमार्फत राजनीतिक समस्या राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्।

उनले भनेका छन्, “नेपाल बन्द गरेर कोभिड–१९ का कारण पहिल्यै समस्यामा रहेका जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्