काठमाडौं। आज साताको अन्तिम दिन विहीबार सेयर बजारमा सामान्य अंकको सुधार भएको छ। कारोबार सुरु भएदेखि तीव्र उत्तराचढाव देखिएको बजार अन्तिम समयमा भने सुधारिएर बन्द भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३४ अंकले सुधार आउँदै दुई हजार चार सय ७५ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज एक लाख ८६ हजार कित्ता सेयर किनबेच भएर सात अर्ब ५८ करोडको कारोबार भएको छ।
बजार बढेपनि आज ६ समूहमा गिरावट आएको छ। बैंकिङ, होटल, विकास बैंक, वित्त, जीवन बीमा र म्युचुअल फण्ड समूह घटेका छन्।
यीसबाहेक व्यापार, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य र वित्त समूह बढेका छन्। यसमध्ये लघुवित्त समूहको सूचक एक सय ४६ अंक र व्यापार समूह एक सय ३१ अंकले बढेका छन्।
" /> काठमाडौं। आज साताको अन्तिम दिन विहीबार सेयर बजारमा सामान्य अंकको सुधार भएको छ। कारोबार सुरु भएदेखि तीव्र उत्तराचढाव देखिएको बजार अन्तिम समयमा भने सुधारिएर बन्द भएको हो।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३४ अंकले सुधार आउँदै दुई हजार चार सय ७५ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज एक लाख ८६ हजार कित्ता सेयर किनबेच भएर सात अर्ब ५८ करोडको कारोबार भएको छ।

">