काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि व्यवसाय गर्ने नाममा करोडौं अनुदान लिएर जानेले कृषिकर्म नगरेको जनाएका छन्।

अखिल नेपाल किसान संगठनका बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामूहिक रूपमा अनुदान दिने प्रणाली सुरु गरिएको जनाएका छन्।

“केही टाठाबाठाहरूले कागज र श्रेस्ता मिलाएर कृषिको नाममा करोडौं अनुदान लिइरहेका छन्। जसले करोडौं अनुदान लिएका छन्, तिनले कृषिकर्म गरेका छैनन्,” प्रधानमन्त्री ओलीले भने, “केही टाठाबाठाले मात्रै अनुदान लिएर कृषि कर्म नगर्ने चलनको अन्त्य गनुपर्छ, अब अनुदान सामूहिक रूपमा दिइनेछ।” कृषिजन्य आयात गर्नेमा भन्दा उत्पादन गर्नतर्फ लाग्न किसान संघलाई निर्देशनसमेत प्रधानमन्त्री ओलीले दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपालीको आनीबानी बदलिएका कारण आयात भइरहेको पनि जनाएका छन्। “हामीलाई इन्डिया गेट र लालकिल्ला चामल खानै पर्ने किन? हामीले आफ्नो आनीबानी सपार्न पनि पर्छ, कृषिमा उत्पादन बढाउनु पनि पर्छ,” ओलीले भने।

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि व्यवसाय गर्ने नाममा करोडौं अनुदान लिएर जानेले कृषिकर्म नगरेको जनाएका छन्।

अखिल नेपाल किसान संगठनका बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामूहिक रूपमा अनुदान दिने प्रणाली सुरु गरिएको जनाएका छन्।

“केही टाठाबाठाहरूले कागज र श्रेस्ता मिलाएर कृषिको नाममा करोडौं अनुदान लिइरहेका छन्। जसले करोडौं अनुदान लिएका छन्, तिनले कृषिकर्म गरेका छैनन्,” प्रधानमन्त्री ओलीले भने, “केही टाठाबाठाले मात्रै अनुदान लिएर कृषि कर्म नगर्ने चलनको अन्त्य गनुपर्छ, अब अनुदान सामूहिक रूपमा दिइनेछ।” कृषिजन्य आयात गर्नेमा भन्दा उत्पादन गर्नतर्फ लाग्न किसान संघलाई निर्देशनसमेत प्रधानमन्त्री ओलीले दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपालीको आनीबानी बदलिएका कारण आयात भइरहेको पनि जनाएका छन्। “हामीलाई इन्डिया गेट र लालकिल्ला चामल खानै पर्ने किन? हामीले आफ्नो आनीबानी सपार्न पनि पर्छ, कृषिमा उत्पादन बढाउनु पनि पर्छ,” ओलीले भने।

"> करोडौं अनुदान लिनेहरूले कृषिकर्म गरेनन् : प्रधानमन्त्री ओली: Dekhapadhi
करोडौं अनुदान लिनेहरूले कृषिकर्म गरेनन् : प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि व्यवसाय गर्ने नाममा करोडौं अनुदान लिएर जानेले कृषिकर्म नगरेको जनाएका छन्।</p> <p style="text-align: justify;">अखिल नेपाल किसान संगठनका बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामूहिक रूपमा अनुदान दिने प्रणाली सुरु गरिएको जनाएका छन्।</p> <p style="text-align: justify;">&ldquo;केही टाठाबाठाहरूले कागज र श्रेस्ता मिलाएर कृषिको नाममा करोडौं अनुदान लिइरहेका छन्। जसले करोडौं अनुदान लिएका छन्, तिनले कृषिकर्म गरेका छैनन्,&rdquo; प्रधानमन्त्री ओलीले भने, &ldquo;केही टाठाबाठाले मात्रै अनुदान लिएर कृषि कर्म नगर्ने चलनको अन्त्य गनुपर्छ, अब अनुदान सामूहिक रूपमा दिइनेछ।&rdquo; कृषिजन्य आयात गर्नेमा भन्दा उत्पादन गर्नतर्फ लाग्न किसान संघलाई निर्देशनसमेत प्रधानमन्त्री ओलीले दिएका छन्।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले नेपालीको आनीबानी बदलिएका कारण आयात भइरहेको पनि जनाएका छन्। &ldquo;हामीलाई इन्डिया गेट र लालकिल्ला चामल खानै पर्ने किन? हामीले आफ्नो आनीबानी सपार्न पनि पर्छ, कृषिमा उत्पादन बढाउनु पनि पर्छ,&rdquo; ओलीले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्