काठमाडौं। सामान्यतया सहकारी संस्था भन्‍नेबित्तिक्कै पैसा बचत गर्ने र चाहिएको बेला ऋण लिने भन्‍ने बुझिन्छ। तपाईं-हामीमध्ये अधिकांशले देख्दै र भोग्दै आएको पनि यही नै हो।
तर, पूर्वी नेपालका सहकारी संस्थाहरूले बचत तथा ऋणमात्रै नभई सामूहिक रूपमा व्यावसायिक कृषिखेतीको अभ्यास सुरु गरेका छन्।
उनीहरूले खेतीमात्र नभई उत्पादित वस्तुको बजारीकरण तथा बिक्री र उद्योग नै स्थापना गरेर औद्योगिक उत्पादन निर्यातसम्म गर्न थालेका छन्। पूर्वी नेपालका सहकारीहरुले आफ्नै जग्गा किनेर तथा किसानहरुको जग्गा भाडामा लिएर त्यसरी खेती गर्न थालेका हुन्।
राष्ट्र्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीहरुले बचत गर्ने र ऋण दिनेमात्र नभई खेतीमासमेत ध्यान बढाएको बताए।
“देशभर आफैं खेती तथा कृषिजन्य उद्योग सञ्‍चालन गरिरहेका उद्योगको संख्या तीन सयभन्दा बढी छ। यो संख्या बढ्दै गएको छ,” उनले देखापढीसँग भने।
श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले जिल्लामा व्यावसायिक खेती गर्दै आएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताइन्। उनका अनुसार हाल सहकारीमा जिल्लाका चार सय ६८ जना महिला आबद्ध छन्। यसमध्ये तीन सय २० जना महिलाले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन्।
यसैगरी, बहुउद्देश्यीय सहकारी संस्थाहरुले पनि आफ्नो उद्देश्यअन्तर्गत खेती गर्दै आएका छन्। उनीहरुले आफ्ना सदस्यहरुबाट कृषिजन्य वस्तुको संकलन गरेर बजारीकरण तथा बिक्री वितरण गरिरहेका छन्।
यस्तै, देशभर एक सय १० वटा सहकारीले चिया उत्पादन गरिरहेको सहकारी बैंकले जानकारी दिएको छ।
एकीकृतरुपमा व्यावसायिक मौरीपालन
झापाको शिवसताक्षी नगरपालिका-११ मा सहकारीले व्यावसायिकरुपमा मौरीपालन गर्दै आएकाे छ। सहकारीले नगरपालिकाका महिलाहरुलाई एकै ठाँउमा ल्याएर मौरीपालन गर्दै आएको हो।
श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले जिल्लामा व्यावसायिक खेती गर्दै आएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताइन्। उनका अनुसार हाल सहकारीमा जिल्लाका चार सय ६८ जना महिला आबद्ध छन्। यसमध्ये तीन सय २० जना महिलाले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन्। सहकारीमा आबद्ध महिलाहरुलाई तीन हजार दुई सय रुपैयाँ धरौटी राखेर दुई घार मौरी लग्छन्।
दुई घार मौरीबाट बढाउँदै लगेर व्यावसायिक मौरीपालन व्यवसायी बन्‍ने गरेको सहकारीले बताएको छ। धरौटीमै दुई घार मौरी लगेकी व्यवस्थापक दाहालसँग अहिले तीन सय गोला मौरी छन्।
२०५५ सालदेखि सुरु भएको सहकारीले हाल सदस्यहरुबाट वार्षिक एक करोड रुपैयाँ बराबरको मह संकलन गर्दै आएको छ। त्यसरी संकलन गरेको मह देशका विभिन्‍न जिल्लाहरूमा बिक्रीवितरण गर्दै आएको दाहालले बताइन्। “काठमाडौंको सातदोबाटोमा पनि हाम्रो कार्यालय स्थापना गरिएको छ। त्यहाँबाट उपत्यकामा बिक्री गर्छौं, अन्य स्थानमा पनि बिक्री गर्दै आएका छौं,” उनले भनिन्।
सहकारीमा आबद्ध भएर मौरीपालन गर्ने महिलाहरूले उत्पादन गर्ने सबै मह सहकारीले नै किन्छ। यस्तै, वर्षमा २० किलोसम्म मह सदस्यहरूले बाहिर पनि बिक्री गर्न पाउँछन्।
पाँच कठ्ठा जग्गामा सहकारी आफैंले मौरीपालन गर्दै आएको छ। जसमा १० जना महिलालाई रोजगारीसमेत दिइएको छ। सहकारीले सदस्यहरुबाट तोरीको मह प्रतिकेजी तीन सय ६० रुपैयाँ, फापरको तीन सय ५० र जंगली मह चार सय ५० रुपैयाँमा संकलन गर्छ।
वार्षिक ६० टनभन्दा बढी मह संकलन गर्ने सहकारीले प्रतिकिलो मह पाँच सय ६० रूपैयाँमा बिक्री गर्दै आएको छ।
चिया उत्पादन र निर्यात
इलामको कन्याममा सहकारीले व्यावसायिक रूपमा सामूहिक चियाखेती गर्दै आएको छ। कन्याम चिया उत्पादन सहकारी संस्थाले जिल्लाका चिया किसानलाई जम्मा गरेर सामूहिक खेती गर्दै आएको हो।
कूल एक सय ६५ जना किसान सहकारीमा आबद्ध छन्। उनीहरूबाट वर्षमा नाै लाख किलो हरियो चिया संकलन हुन्छ। जसमध्ये पाँच लाख किलो चिया सहकारी आफैंले स्थापना गरेको उद्योगबाट प्रशोधन हुन्छ र खानयोग्य चिया बन्छ। बाँकी चार लाख किलो चियाको हरियो पत्ती भने भारततर्फ निकासी हुने गरेको छ। सहकारीले स्थापना गरेको प्रशोधन उद्योगको उत्पादन क्षमता कम हुँदा चिया भारतमा निकासी गर्नुपरेको सहकारीका उपाध्यक्ष राजन गुरुङले बताए।
हरियो पत्तीसँगै प्रशोधित चिया समेत भारतर्फ निकासी हुँदै आएको सहकारीले बताएको छ।
यसरी सहकारीले आफ्नै उद्योगबाट प्रशोधन गर्ने चियाको कूल लागत १२ करोड रूपैयाँभन्दा माथि पर्न आउने गुरुङको भनाइ छ। यस्तै, सदस्यहरूले उत्पादन गर्ने हरियो पत्ती सहकारीले प्रतिकिलो ४० रूपैयाँभन्दा बढीमा उठाउँछ।
जिल्लामा रहेका अन्य उद्योगहरुले त्योभन्दा कम अर्थात् २० रूपैयाँ प्रतिकिलोसम्म उठाउने गरेका छन्।
व्यावसायिक कृषि खेती
झापाको महारानीझोडामा रहेको सहकारीले जग्गा भाडामा लिएर बृहत् खेती परियोजना सुरु गरेको छ। सहकारीले नमूना खेती परियोजना नै बनाएर एकै स्थानमा विभिन्‍न प्रकारका खेती सुरु गरेको हो।
महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले महारानीझोडाकै गौरादहमा ८० रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको छ। २०७२ सालदेखि खेती सुरु गरेको सहकारीले पाँच वर्षको अवधिमा खेतीका लागि चाहिने पूर्वाधारको विकास गरेको छ।
सहकारीले प्रवर्द्धन गरेको नमूना एकीकृत सहकारी खेतीका व्यवस्थापक अर्जुन खतिवडाले पाँच वर्षमा खेतीका लागि चाहिने सबै प्रकारका पूर्वाधारको व्यवस्था गरिएको बताए। उनले भने, “खेतीलाई चाहिने सिँचाइ, सडक, आवश्यक भवन, खेती गर्न चाहिने मेसिनरी सबै सामग्री जुटाइसक्याैं। अब अर्को वर्षदेखि परियोजना नाफामा आउँछ।”
सहकारीले खेतीकै लागि गौरादह वरिपरिका ७७ घरपरिवारकाे ८० विघा जग्गा भाडामा लिएको छ। उक्त जग्गामा सहकारीले मकै, धान, गहुँ तथा तरकारीलगायत खेती गर्दै आएको छ। जसबाट जग्गा भाडामा दिनेहरुलाई सहकारीले हाल वार्षिक ३४ मन धान दिँदै आएको छ। यस्तै, खेतीबाट हुने कूल नाफाको ४० प्रतिशतसमेत किसानलाई दिइनेछ।
यो वर्ष सहकारीले चार हजार एक सय मन धान फलाएको छ। आगामी वर्षदेखि भने सहकारीको खेती परियोजना नाफामा जाने बताइएको छ।
उक्त स्थानमा हाल सहकारीले गाई गोठ र माछापालनसमेत गर्ने योजना बनाएको छ। यसैगरी, यही सहकारीले जागृति एकीकृत सहकारी खेती नामको अर्को परियोजनासमेत अगाडि बढाइरहेको छ।
सदस्यबाट दूध संकलन गरी डेरी उद्योग सञ्‍चालन
नेपाल बहुउदेश्यीय सहकारी संस्थाले झापाकै मेचीनगरमा आफ्नै डेरी उद्योग सञ्‍चालन गर्दै आएको छ। कूल १५ करोड रुपैयाँको लागतमा स्थापना भएको उद्योगले ७८ जनालाई रोजगारीसमेत दिएको छ।
आफ्ना चार हजारभन्दा बढी किसान सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले दैनिकरुपमा १२ हजार लिटरभन्दा बढी दूध किन्दै आएको छ। त्यसरी संकलन गरेको दूधबाट सहकारीको डेरी उद्योगले प्याकेटको दूधलगायत अन्य डेरी जन्य उत्पादन बनाउँछ।
उद्याेगबाट आइसक्रिम, पनिर र मिठाइलगायतका वस्तु उत्पादन हुन्छ। त्यसरी उत्पादन भएका डेरी जन्य उत्पादनको बिक्रीवितरण सहकारी आफैंले गर्छ।
किसानबाट दूध किन्दा सहकारीलाई प्रतिलिटर ५४ रूपैयाँ लागत पर्न आउँछ। जसलाई प्याकेटको दूध बनाइसकेपछि प्रतिप्याकेट ३८ रूपैयाँमा उपभोक्ताले खरिद गर्न पाउँछन्।
सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले डेरीसहित सहकारीले आफ्नै जग्गामा गाईपालन गर्न लागेको बताए। उनले यो वर्ष सहकारीले नमूना खेती परियोजनामा गाई ल्याएको र अर्को वर्षदेखि दूध उत्पादन सुरु हुने बताए।
यससँगै १६ बिघा जग्गा किनेर सहकारीले माछा पालनलगायत अन्य विभिन्‍न प्रकारका खेतीसमेत गर्ने योजना बनाइरहेको छ। थोरै परिमाणमा अहिले पनि तरकारीलगायत अन्य खेती हुँदै आएको छ।
यस्तै, सुनसरीमा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले पनि दूध उत्पादन र संकलन गर्दै आएको छ। यो सहकारी आफैंले पनि दूध उत्पादन गर्दै आएको छ।
सहकारीकी अध्यक्ष सिताभण्डारी पौडेलले हाल सहकारीले दैनिक ६०० लिटर दूध उत्पादन गर्दै आएको बताइन्। योसहित सहकारीले सदस्य किसानहरुबाट दैनिक एक हजार पाँच सय लिटर दूध संकलनसमेत गर्दै आएको छ।
सिफारिस
यस्तै, यो सहकारीले पनि अन्य प्रकारका खेतीसमेत गर्ने योजना बनाएको छ। सदस्यहरुले उत्पादन गरेको कृषि सामाग्री बेच्‍ने कृषि पसलसमेत सञ्‍चालन गर्ने योजना सहकारीको छ।
सरकारले अनुदानको व्यवस्था गरे थप लगानी
सरकारले सहज नितीनियम बनाइदिए कृषिमा सहकारीहरुले थप लगानी गर्न सक्ने सरोकारवालाहरुको भनाइ छ। उनीहरुका अनुसार कृषि खेती गरिरहेका सहकारीहरुको समस्या समाधानमा अग्रसरता लिनुपर्छ।
यस्तै, खेतीमा आउन चाहने नयाँ सहकारीलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था गरेमा धेरै लगानी आउन सक्ने बताइएको छ। सहकारी बैंकका सीईओ गुरागाईंले सरकारले सहकारीको लगानीलाई प्राथमिकता दिए कृषिमा देखिएको लगानीको अभाव सहकारीले नै पूरा गर्न सक्ने बताए।
उनले भने, “सहकारीहरु कृषिमा लगानी गर्न सक्षम छन्। तर, सरकारले कृषि खेती गर्ने लक्ष्यसहित खुलेका सहकारीको उचित मूल्यांकन गर्नुपर्छ।” पूर्वका सहकारीले गरेको खेती उदाहरणमात्रै हुन्। यसैगरी देशका अन्य विभिन्‍न स्थानमा सहकारीले नमुना खेती परियोजना सञ्‍चालन गर्दै आएका छन्।
त्यसरी गरेको खेती उनीहरु आफैंले प्याकेजिङ, बजारीकरण, बिक्री गर्दै आएका छन्। फलस्वरुपः खेती गर्ने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ भने उपभोक्ताले बिचौलियाबिनै सीधै उपभोग्य वस्तु किन्‍न पाउँछ।
गाउँ-गाउँमा बाँझो रहेको खेतीयोग्य जमिनलाई एकीकृत गरेर सामूहिक खेतीका लागि सहकारी मोडल उपयुक्त हुने र कृषि खेतीलाई चाहिने प्रविधि भित्र्याउन पनि सहकारी क्षेत्र सक्षम रहेको सहकारी विज्ञहरुको भनाइ छ।
" /> काठमाडौं। सामान्यतया सहकारी संस्था भन्‍नेबित्तिक्कै पैसा बचत गर्ने र चाहिएको बेला ऋण लिने भन्‍ने बुझिन्छ। तपाईं-हामीमध्ये अधिकांशले देख्दै र भोग्दै आएको पनि यही नै हो।
यस्तै, यो सहकारीले पनि अन्य प्रकारका खेतीसमेत गर्ने योजना बनाएको छ। सदस्यहरुले उत्पादन गरेको कृषि सामाग्री बेच्‍ने कृषि पसलसमेत सञ्‍चालन गर्ने योजना सहकारीको छ।
सरकारले अनुदानको व्यवस्था गरे थप लगानी
सरकारले सहज नितीनियम बनाइदिए कृषिमा सहकारीहरुले थप लगानी गर्न सक्ने सरोकारवालाहरुको भनाइ छ। उनीहरुका अनुसार कृषि खेती गरिरहेका सहकारीहरुको समस्या समाधानमा अग्रसरता लिनुपर्छ।
यस्तै, खेतीमा आउन चाहने नयाँ सहकारीलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था गरेमा धेरै लगानी आउन सक्ने बताइएको छ। सहकारी बैंकका सीईओ गुरागाईंले सरकारले सहकारीको लगानीलाई प्राथमिकता दिए कृषिमा देखिएको लगानीको अभाव सहकारीले नै पूरा गर्न सक्ने बताए।
उनले भने, “सहकारीहरु कृषिमा लगानी गर्न सक्षम छन्। तर, सरकारले कृषि खेती गर्ने लक्ष्यसहित खुलेका सहकारीको उचित मूल्यांकन गर्नुपर्छ।” पूर्वका सहकारीले गरेको खेती उदाहरणमात्रै हुन्। यसैगरी देशका अन्य विभिन्‍न स्थानमा सहकारीले नमुना खेती परियोजना सञ्‍चालन गर्दै आएका छन्।
त्यसरी गरेको खेती उनीहरु आफैंले प्याकेजिङ, बजारीकरण, बिक्री गर्दै आएका छन्। फलस्वरुपः खेती गर्ने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ भने उपभोक्ताले बिचौलियाबिनै सीधै उपभोग्य वस्तु किन्‍न पाउँछ।
गाउँ-गाउँमा बाँझो रहेको खेतीयोग्य जमिनलाई एकीकृत गरेर सामूहिक खेतीका लागि सहकारी मोडल उपयुक्त हुने र कृषि खेतीलाई चाहिने प्रविधि भित्र्याउन पनि सहकारी क्षेत्र सक्षम रहेको सहकारी विज्ञहरुको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्