काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो।

आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय रूपैयाँ छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय १० रूपैयाँ कायम गरेको छ।

चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

" /> काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो।

आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय रूपैयाँ छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय १० रूपैयाँ कायम गरेको छ।

चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

"> तोलामा ६ सयले बढ्यो सुनको भाउ: Dekhapadhi आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। ">
तोलामा ६ सयले बढ्यो सुनको भाउ
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो।

आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय रूपैयाँ छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय १० रूपैयाँ कायम गरेको छ।

चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्