काठमाडौं। सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिएका छन्। नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवर्द्धन गर्न सकिने भएकाले निर्यातमा जोड दिइएको हो।

व्यवसायीहरूले रोजगारी सिर्जनासँगै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै यसकालागि सम्वद्ध सवैको पहलकदमी आवश्यक रहेको बताए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मैलिक गरगहनाको निर्यातवाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने बताए। उनले मुलुकमा विदेशी मुद्रा भित्र्याउने संभावना बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताए।

मकवानपुर सुनचाँदी व्यवसायी संघको आज सम्पन्‍न भएको तेस्रो बार्षिक साधारणसभामा बोल्दै शाक्यले कच्चा पदार्थको पर्याप्त आपूर्तिका लागि विद्यमान कोटामा वृद्धि गर्न आवश्यक पहल भैरहेको बताए।

" /> काठमाडौं। सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिएका छन्। नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवर्द्धन गर्न सकिने भएकाले निर्यातमा जोड दिइएको हो।

व्यवसायीहरूले रोजगारी सिर्जनासँगै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै यसकालागि सम्वद्ध सवैको पहलकदमी आवश्यक रहेको बताए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मैलिक गरगहनाको निर्यातवाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने बताए। उनले मुलुकमा विदेशी मुद्रा भित्र्याउने संभावना बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताए।

मकवानपुर सुनचाँदी व्यवसायी संघको आज सम्पन्‍न भएको तेस्रो बार्षिक साधारणसभामा बोल्दै शाक्यले कच्चा पदार्थको पर्याप्त आपूर्तिका लागि विद्यमान कोटामा वृद्धि गर्न आवश्यक पहल भैरहेको बताए।

"> नेपाली मौलिक गरगहना निर्यातमा व्यवसायीको जोड: Dekhapadhi व्यवसायीहरूले रोजगारी सिर्जनासँगै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै यसकालागि सम्वद्ध सवैको पहलकदमी आवश्यक रहेको बताए।
  • मकवानपुर सुनचाँदी व्यवसायी संघको आज सम्पन्‍न भएको तेस्रो बार्षिक साधारणसभामा बोल्दै शाक्यले कच्चा पदार्थको पर्याप्त आपूर्तिका लागि विद्यमान कोटामा वृद्धि गर्न आवश्यक पहल भैरहेको बताए।
  • ">
    नेपाली मौलिक गरगहना निर्यातमा व्यवसायीको जोड <p style="text-align: justify;">काठमाडौं। सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिएका छन्। नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवर्द्धन गर्न सकिने भएकाले निर्यातमा जोड दिइएको हो।</p> <p style="text-align: justify;">व्यवसायीहरूले रोजगारी सिर्जनासँगै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै यसकालागि सम्वद्ध सवैको पहलकदमी आवश्यक रहेको बताए।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मैलिक गरगहनाको निर्यातवाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने बताए। उनले मुलुकमा विदेशी मुद्रा भित्र्याउने संभावना बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताए।</p> <p style="text-align: justify;">मकवानपुर सुनचाँदी व्यवसायी संघको आज सम्पन्&zwj;न भएको तेस्रो बार्षिक साधारणसभामा बोल्दै शाक्यले कच्चा पदार्थको पर्याप्त आपूर्तिका लागि विद्यमान कोटामा वृद्धि गर्न आवश्यक पहल भैरहेको बताए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्